07:41:20am 17-Nov-2019

Blog

एकतर्फी पागल प्रेमि

October 1, 2018

सुरेन्द्र/युवापोस्ट - एक सर्को सास पनि राम्ररी फेरि नसक्दै, तिम्रा विचारका लहरहरूले दिमागमा फेरि दोहोरी खेल्न थाल्दछन् । अाकलझुकल मात्रै याद भएका तिम्रा केही तस्बिरहरू साँझ परेपछि बाँस खोज्दै म कहाँ अाइपुग्दछन । बाँस माग्नु त बहाना मात्र हो, सिङ्गो रात अनिदो बित्दो रहेछ । तिम्रा केही झलकहरू सम्झिदा आजकल त निन्द्रा पनि हराएर गएछ, तिम्रो यादहरूको अगाडि फिका फिका...



हामी लेखनदास (कविता)

September 30, 2018

सुरेन्द्र/युवापोस्ट - हामी लेख्ने कला जान्दछौ हरेक किस्साको पछाडीको कहानी जान्दछौ बग्दै गरेको भावनालाई शब्दमा ढाल्न सक्षम सबै गजल मुक्तक कविताको प्रवाह जन्दछौ ए मित्र, के थाहा तिमीलाई, हामी कुन बेला, कुन कुरालाई के बनाइदिन्छौ पलमा प्रेमीलाई अल्लाह, अल्लाहलाई मान्छे बनाइदिन्छौ सबै अध्यारो च्याती रोशनी भर्न सक्छौ हामी कहिले काही त जुनकिरीलाई चन्द्रामा बनाइदिन्छौ तिमी सोचौला, लेखनदास हामी के नै...



Ad
“म मन्दिर जानेवाला छैन”

September 25, 2018

सुरेन्द्र/युवापोस्ट - म मन्दिर जाने वाला छैन । कुरो मेरो जन्मदिनको थियो, बिहनै पडोसको बाजेले "सुभकामना छ है बाबू, भगवालले तेरो रक्षा गरून् "भनेर मलाई आशिष् दिनुभयो । मैले धन्यबाद भन्दै गर्दा प्रश्न आयो, "अनि बाबु, स्नूकर खेल्न जादैछौ तर मन्दिर गएनौ?" मैले भने, "अह म जादैन त्यो मन्दिर, म रिसाएको छु त्यस भगवानसङ्ग जसले यो दुनिया बनाएर बिर्सीसकेको छ...



गजल : यो देशमा धर्म हरायो

September 18, 2018

सुरेन्द्र/युवापोस्ट - यस्तो लाग्छ यो देशमा धर्म हरायो लुटी खाने धेरै भए कर्म हरायो !! बालक अनि बृद्धा सम्म बलात्कृत हुँदा बाँकी छैन केही यिनमा सर्म हरायो !! हात जोडदै न्याय माग्दा नदेख्दा तिम्ले सरकार तिम्लाई देख्दा लाग्यो मर्म हरायो !! साँझ बिहान भोक टार्न मेलापात गर्ने हामी कोहि आफ्ना छैनन यहाँ पर्म हरायो !! सुरेन्द्र ताम्राकार हाल काठमाडौँ



आज एउटा समाचार छ , बलात्कार !

September 18, 2018

रन्जन पौडेल: आज एउटा समाचार छ , बलात्कार ! ए दानब तेरा कान कहाँछन्? अझै पुगेको छैन तलाई कलिलो  मासुको भोकले अझै भिजेको छैन तेरो आाँत तैले फुटाएको मुलले अझै भरिएको छैन तेरो हात तैले थिचेका शिशुका  बच्चाका किशोरिका दिदीका बैनीका छोरीका बुढीआमाका साशहरुले ए दानब तँ  अझै मेरो चिच्याहट् सुन्दैछस् कि  तेरा कानका जाली फुलटसके सुन्न! आज एउटा समाचार...



शिवजीको घर आधुनिक पार्वतीले भाँडेपछि : काले

September 12, 2018

क्षितिज/युवापोस्ट - पार्वती, पार्वती ! भन्दै चिच्याउन थाल्यो, पार्वतीकी पोई एक्कासी निद्राबाट ब्युँझिएर चिया खोइ ? यति वेलासम्मा पनि चिया छैन भन्दै निद्राबाटै चिच्याउन छाडेको थिएनन् । पोइ काले रातभरिको जाँडले ह्याङओभर भएर बिहान नौ बजेसम्म ओछ्यानमा नै लम्पसार भएर सुतिरहेको थियो । श्रीमती पार्वती नआएपछि पोइ काले एकाबिहानै श्रीमतीलाई सराप्दै गाली गर्न थाल्यो, ‘नखरमाउली कतातिर मुन्टी होली’ भन्दै रिसलाई...



Ad
एक पोको माया देशलाई : मुक्तक

September 11, 2018

क्षितिज/युवापोस्ट संबाददाता - आयो फेरी कानुनको ठेली नेपाली हो नबनाऊ अब कोहि जाली झेली नेपाली हो सुकर्मले सजाई दिउ माटो धरतीको आफ्नै देशमा बसौ सबै खाई खेली नेपाली हो म तिमिलाइ आफुभन्दा पृथक ठान्दै ठान्दिन हाम्रो प्राण अलग छ भनि मान्दै मान्दिन म आफ्नो हत्केलाको आयुरेखा फिटिक्कै हेर्दिन किनकी थाहा छ मलाई तिमि बाचुन्जेलसम्म म पनि मर्दै मर्दिन



गजल : मनमा नमेटिने मायाँको छाप

September 10, 2018

क्षितिज/युवापोस्ट - मनमा मायाँ नमेटिने छाप दिएर गयौ अंगाल्दै सुस्तरी पिठियुमा धाप दिएर गयौ उर्लन्छ खहरे सम्झना बनि छल्केर आँशु चिसिन्न कहिल्यै अनौठो ताप दिएर गयौ ढले म काखमा बेहोस भई बिछोड सम्झी रोकिदा धड्कन स्वासको चाप दिएर गयौ ओखती मुलो गरिनै रहे ठिक पार्न घाउ पनि पिल्सिएको छातीमा उच्च माप दिएर गयौ शेर पत्थर सम्झी लगाऊ धार यो घाँटी...



1 2 3 4 5 17

CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]