12:39:09pm 12-Dec-2019

Blog

आइगयो वल्के

August 30, 2018

क्षितिज ताम्राकार/युवापोस्ट संबाददाता - साउनको महिना भोलि जाने आइगयो वल्के । गाउँघर डुबका भातमै त्यो दिन भरि पल्के ।। जेठा नाताको सम्मान गर्ने यै वल्केका बेला । पिङ हिमानी खेले पछि हिले जातका मेला ।। मेहदी लगाइ हात छोपेको भुजाका पातले । बोइलर कुखुरा खसी बाखरा धो अददे दाँतले ।। बुणपोलिमा हालिदिउला बुणीको ठाकरो । भदौका अन्तिम दिनमा खाइदिउली काकणो...



मुक्तक : धनीका त कुरै महंगा

August 29, 2018

क्षितिज ताम्राकार/युवापोस्ट संबाददाता - हो शरीर संगै मन महंगा भएका छन् धनीका त झन् कुरै महंगा भएका छन् एक शब्द पनि बोल्न मुस्किल छ हजुर मान्छेका बोलि बचन महंगा भएका छन् हिड्दा हिड्दै सम्बन्धमा भिर किन आउछ होला भिर देखेपछी मनमा पिर किन आउछ होला धेरै जोडी मिलाई जान्छ भने पनि यसले कसैलाई छुट्याउन मङ्सिर किन आउछ होला सुरेन्द्र ताम्राकार...



Ad
मुक्तक : यसो भनि सहर बसेको धेरै भैसकेछ

August 28, 2018

क्षितिज ताम्राकार/युवापोस्ट संबाददाता - तिमि कुरेर बस म हराउदिन बाचा भयो ढुक्क हुनु अरु मन पराउदिन बाचा भयो कुर्नेहरु घर न घाटको हुन्छन भन्ने चिन्ता होला कसम तिमीलाई यस्तो गराऊदिन बाचा भयो यसो भनि सहर बसेको धेरै पो भईसकेछ ति सपनाहरु पनि खेरै पो गईसकेछ के-के मा अल्झिए अझै अल्झी नै राछु साच्चै कान्छी फर्किन त अबेरै पो भईसकेछ सुरेन्द्र...



बलात्कार बिरुद्द रेखा थापाको लेख

August 28, 2018

युवापोस्ट संबाददाता - महिलामाथि हुने दण्डनीय र निकृष्ट हिंसामध्ये बलात्कार चरम हिंसा हो । यौनिक आँखाबाट मात्र नहेर्ने हो भने यो व्यक्तिको सबै खाले अधिकारमाथिको प्रहार हो । हतियाररहित मान्छेले गर्न सक्ने सबैभन्दा ठूलो हिंसामा पर्छ बलात्कार । यसै महिना मात्र भएका २३ वटा बलात्कारका घटनामध्ये निर्मला पन्तको बलात्कारपछि गरिएको पासविक हत्याले हामीले हालसम्म ध्यान पुर्‍याउन नसकिएको सवाललाई सतहमा ल्याइदिएको छ । यौनिक शिक्षा...



मुक्तकमाला

August 28, 2018

क्षितिज ताम्राकार/युवापोस्ट संबाददाता - सताउछौ बारबार थाहा थियो मलाई एक पटक हुन्छौ वारपार थाहा थियो मलाई जति कोशिस गर्दा पनि भुल्न नसक्दा ति अतितहरु फेरी फर्कन्छौ सरासर थाहा थियो मलाई यो गाउँ हो यहाँ त घाँस काटेर पढ्छन बरु आफ्नो दुई चार गाँस काटेर पढ्छन यो सटिफिकेटले मात्रै समान प्रतिस्पर्धा हुदैन सरकार यहाँ नपुगे दुई चार घण्टा बाँस काटेर पढ्छन...



दुर्गममा दबिएको पिडा

August 28, 2018

उपेन्द्र  जोशी -पिठ्युमा ठुलो भारी , खलखली पसिनाले लाग्थ्यो त्यो जिउ पानीकै मुहान पो हो कि ? पहाडको बाटो थियो कहिले उकाली कहिले भन्ज्याङ त कहिले चौतारी हुदै दुइटै खुट्टा चलाई रहनु पर्ने । संग संगै म पनि उनकै गन्तब्यलाइ पछ्याई रहेको तर मेरो गन्तब्य भने अलि पृथक र फरक, उदेश्य बिनाकै थियो । त्यो ठुलो भारी बोक्दै हिनेका ,...



Ad
तिमी त भइसकिछौ आधुनिक नारी ( कबिता)

August 27, 2018

तीज आउँदा माइती गाउँमा देखिने चेली पार्टी प्यालेसमा भेटिन्छौ मादलुको तालमा कति राम्रो नाच्थ्यौ डिस्को र बारमा पो देखिन्छौ । झपक्क परेको त्यो रातो सारी शरीरमा त्यो गहनाको भारी समय पनि कति छिटै बदलिएछ तिमी त भइसकिछौ आधुनिक नारी । रक्सीको त बोतल नै गन्हाउँछ भन्थ्यौ चियर्स भन्दै रक्सीका गिलास ठोक्न थालिछौ साह्रै आधुनिक भइछौ चेली खुट्टा लरबराउँदै घर आउन...



उदाहरणीय युवाको कथा : बौद्ध स्तुपाको सुरक्षा गार्डदेखि पायोनीयरको प्रिन्सिपलसम्म

August 26, 2018

क्षितिज ताम्राकार/युवापोस्ट संबाददाता - राजन श्रेष्ठ काठमाण्डौमा जन्मिए पनि कलिलै उमेरमा खेतीपाती , मेलापात र ज्यालापर्मको अनुभव राम्रैसँग संगालेका छन् ,उनले । परिवारको विपन्न आर्थिक अवस्थाका कारण विद्यालय पढ्दा नै ज्याला मजदुरी गर्न गएका उनले हातका ठेला फुट्दा हातमा रुमाल बाँधेर पनि खेत खनेका छन् । परिश्रमको फल मीठो हुन्छ भन्ने भनाई राजन श्रेष्ठको जीवनमा चरितार्थ भयो । कमै उमेरमा...



1 3 4 5 6 7 17

CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]