युवापोष्ट ७ असार, काठमाण्डौ । योगको अर्थ जोड्नु हो । यसले मानिसको चेतना र शरीर विचको सम्बन्धलाई जोड्ने काम गर्दछ । यो एक विशेष क्रिया हो । मन र मस्तिष्कको सम्बन्धलाई सुमधुर बनाउने क्रिया नै योग हो । यसबाट मानसिक शान्तिका साथै रोग प्रतिरोधात्मक क्षमतामा समेत बृद्धि हुन्छ । योगश्चित्तवृत्तिनिरोधः ।। योगसूत्र ।।अर्थात चित्त र […]
