राजनीति

निर्वाचन आयोगको सबै राजनीतिक दलहरुलाई सूचना

June 30th, 2022 by

युवापोष्ट, १६ असार, काठमामाण्डौं । निर्वाचन आयोगको कानून तथा राजनीतिक दल ब्यवस्थापन महाशाखा को मिति २०७९/३/३ च.नं. ५०९/०७८/०७९ को पत्र अनुसार सबै राजनीतिक दलहरुलाई निर्णयको जानकारी भन्दै एक सूचना जारी गरिएको छ । जसमा आयोगको मिति २०७९/३/१ को बैठकबाट आयोगमा दर्ता कायम रहेका सबै राजनीतिक दलहरुलाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम […]

निर्वाचन आयोग द्वारा २०७९ असार १ देखि नामावली संकलन शुरु

June 22nd, 2022 by

युवापोष्ट ८ असार, काठमाण्डौ । आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई गरी आयोगले २०७९ साल असार १ गतेदेखि मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने कार्य शुरु गरेको छ । नागरिकता लिएका र मतदाता नामावली ऐन, २0७३ बमोजिम योग्यता पुगी फोटोसहितको मतदाता नामवलीमा नाम दर्ता गर्न छुट भएका सबै नेपाली नागारिकहरुले प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय, […]

भारतीय जनता पार्टीका तर्फबाट द्रोपदी मुर्मुलाई भारतीय राष्ट्रपतिका उमेद्वार बनायो ।

June 22nd, 2022 by

युवापोष्ट ८ असार, काठमाण्डौ । राष्ट्रपति पदकोलागि द्रौपदी मुर्मु र यशवंत सिन्हाबिच प्रतिस्प्रर्धा हनेछ । हिजो मंगलबारका दिन विपक्षी गठबन्धनका तर्फबाट यशवंत सिन्हालाई उम्मेदवार घोषणा गरेपश्चात बेलुका भाजपाको नेतृत्व गर्ने एनडीएले आदिवासी महिला नेत्री द्रौपदी मुर्मुलाई राष्ट्रपतिको उमेद्वार घोषणा गरेको छ । यो भन्दा अगाडि पुर्व भाजपा नेता यशवंत सिन्हालाई राष्ट्रपतिको पदका लागि उमेद्वार घोषणा […]

मुल्य बृद्धिको बिरोधमा जक्का जाम

June 20th, 2022 by

युवापोष्ट ६ असार,विराटनगर । हिजो राती १२ बजेपछि ईन्धनको मुल्य बढेपछि यसको विरोधमा यातायात व्यावसायीले विराटनगरमा चक्काजाम गरेका छन् । मुल्यवृद्धिको विरुद्ध विराटनगरमा सार्वजनिक सवारी यातायात सञ्चालकले कोशी राजमार्गको विराटनगरको राजवशी चोकमा सडक खण्डमा सवारी साधन राखेर यातायात अवरुद्ध गरेका हुन् । निगमले  पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ, डिजेल र मट्टीतेलमा २७ रुपैया मुल्य वृद्धि गरेको […]

सामुदायिक विद्यालयलाई अभिभावकबाट कार्यविधि बनाई चन्दा उठाउने बाटो खुला

June 14th, 2022 by

युवा पोष्ट ३१ जेठ, विराटनगर । अतिरिक्त शुल्क लिएर थप शिक्षक र अन्य सुविधा लिई  अंग्रेजी माध्ययम  सञ्चालन गरिरहेका सामुदायिक विद्यालयहरुलाई सहयोग शुल्क उठाउन अदालतले बाटो खुला गरिदिएको छ । उच्च अदालत विराटनगरले अभिभावकबाट चन्दा रुवरुप रकम उठाउने बाटो खुला गरिदिएको हो । केही अंग्रेजी माध्ययम सञ्चालन गरिरहेका सामुदायिक विद्यालयहरुले अभिभावकबाट मासिक रुपमा शुल्क उठाउँदै […]

त्रिवि उपकुलपति कार्यालयको ताला झण्डै ५ महिनापछि खुल्यो

June 12th, 2022 by

२९ जेठ काठमाडौं । विभिन्न माग  राख्दै नेपाली कांग्रेसको विद्यार्थी संगठनले माघ ६ गते र आंशिक प्राध्यापकहरुले माघ २१ गते उपकुलपति, रेक्टर र रजिस्ट्रारको कार्यालयमा पाँच महिनाअघि लागेको ताला आइतबारदेखि खुलेको छ । नेपाल विद्यार्थी संघले शुक्रबार ताला खोलेको हो भने आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिले आइतबार ताला खोलेका हुन् । योसँगै करिब १४० दिन […]

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देखि ३ दिनको मौसम

June 11th, 2022 by

युवापोष्ट २८ जेठ काठमाण्डौ। नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin) मा प्रकाशित मौसम पुर्वानुमान देहाय अनुसार रहेको छ आज २०७९ जेठ २८ गते (शनिवार) दिउँसो : प्रदेश १, मधेश प्रदेश , बागमती  र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली  रही अन्य प्रदेशमा आंशिक बदली देखि सामान्यतया मौसम सफा रहनेछ। प्रदेश […]

पहिरोले मुग्लिङ-नौविसे र मुग्लिङ-नारायणगढ सडक अवरूद्ध

June 9th, 2022 by

युवापोष्ट २६ जेठ, काठमाण्डौ ।पहिरोले मुग्लिङ-नौविसे र मुग्लिङ-नारायणगढ सडक अवरूद्ध भएको छ। मुग्लिङ-नौविसे सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका वडा नम्बर ४ नाग्दीखोलामा पहिरो खस्दा सडक अवरूद्ध भएको हो। यस्तै मुग्लिङ-नारायणगढ सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका वडा नम्बर ६ को तोपेखोला नाम्सी पुलमा सडक अवरूद्ध भएको छ। बिहान करिब ४ बजेतिर पहिरो खसेपछि सडक अवरूद्ध भएको हो। पहिरो हटाएर सडक खोल्ने प्रयास भइरहेको […]

सप्ताहमा दुई दिन बिदा एक बिष्लेषण

June 7th, 2022 by

तिलकराज बोगटी २४ जेठ , काठमाण्डौ । #साप्ताहिक_२_दिने_विदा_दिने_कारण_र_आधारको जग नै कमजोर भए सि यस्तो त हुनु नै थियो….!! खासमा साप्ताहिक सार्बजनिक २ दिने विदाबाट हुन सक्ने उपलब्धि तथा पर्ने प्रभावको सारभुत अध्ययन र आंकलन विना, यसो परिक्षण गरि हेरौ न मात्र भनिन्छ,र आयल निगमको घाटा र विदेशी मुद्रा संचित सङ्ग मात्र जोडि सतहि, कच्चा विश्लेषण […]

मोरङ्ग क्षेत्र नं. ६ क्षेत्रबाट उम्मेदवारी दिने रमेशजंगको दाबी यस अघि शेखर कोईराला थिए उमेद्वार

June 6th, 2022 by

युवापोष्ट २३ जेठ, विराटनगर । नेपाली कांग्रेस नेता एवं राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा मोरङ क्षेत्र नम्बर ६ बाट उम्मेदवार बन्ने दाबी गरेका छन् । राष्ट्रियसभा सदस्य रायमाझी कांग्रेसको प्रदेश १ समितिका उपसभापति हुन् । यस अघिको संसदीय निर्वाचनमा उमेद्वार रहेका डा. शेखर कोइरालालाई चुनौती दिँदै क्षेत्र नं. ६ बाट […]