अवसर

सङ्घीय प्रशासनले ‘दरबन्दी लुकाउँदा’ अहिले सयौँ नयाँ पदको भविष्य अन्योलमा

September 14th, 2021 by

झन्डै साढे दुई वर्षअघि नेपाल सरकारले सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन पूरा गरेको बताए पनि अहिले आएर उतिबेलाको कामका त्रुटि देखा परेको पूर्वप्रशासक एवं लोकसेवा आयोगका अधिकारीहरूले बताएका छन्। समायोजनका बेला दरबन्दी अभावलाई कारण देखाइएपछि अनिच्छा हुँदाहुँदै पनि प्रदेश र स्थानीय तहमा गएका कर्मचारीहरूले कानुनी बाटो रोजेपछि यतिखेर विभिन्न जटिलता देखा परेको बताइएको […]

एग्री बिजनेस इन्क्युबेसन प्रोग्रामको आवदेन खुलाको घोषणा

September 13th, 2021 by

नेपाल एग्रिकल्चर मार्केट डेभलपमेन्ट प्रोग्राम (एनएएमडीपी) दोस्रो चरण र आईडिया स्टुडियो नेपालले भूमी व्यवस्थापन कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर एक, पूर्वाञ्चल यूनिभर्सिटी स्कूल अफ म्यानेजमेन्ट र मोरङ व्यापार संघसँगको सहकार्यमा ‘एग्रि बिजनेस इन्क्युबेसन प्रोग्राम’ का लागि आवेदन खुला गरेको छ ।आवदेनका लागि अक्टोबर १२ सम्म अन्तिम मिति रहेको छ । प्रदेश एक भरका इच्छुकहरुले […]

नर्भिकमा स्पाइनल र हाडजोर्नी रोगको फ्री ओपीडी हुने

August 20th, 2021 by

नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपिडी अभियान अन्तरगत आउने शनिवार हाडजोर्नी विशेषज्ञ तथा स्पाइनल सर्जनले सेवा दिने भएका छन् ।नर्भिकमा कार्यरत हार्डजोनी विशेषज्ञ तथा स्पाइनल सर्जन डा. राजेश चौधरीले फ्री ओपिडी सेवा दिने भएका हुन् ।मेरुदण्ड भाँचिएका, मेरुदण्डमा इन्फेक्सन भएका, मेरुदण्ड सरेका, मेरुदण्डको नशा च्यापिएका लगायतका स्पाइनल समस्या भएका र हाडजोर्नीसँग सम्बन्धित विभिन्न समस्या भएकाले डा. […]

प्रभु बैंकमा रोजगारीको अवसर

August 4th, 2021 by

प्रभु बैंक लिमिटेडमा कर्मचारी माग गरिएको छ । बैंकले अफिसर, जुनियर अफिसर, सुपरभाइजर, असिस्टेन्ट, म्यानेजमेन्ट ट्रेनि र ट्रेलर पदका लागि कर्मचारीको माग गरेको सूचना मार्फत जानकारी गराएको हो ।इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले अगस्ट ९ सम्म बैंकिङ समय भित्र आवेदन दिन सक्ने जनाइएको छ । यस्तै, प्रभु बैंकको अफिसियल वेभसाइटबाट समेत अनलाइन आवेदन दिन सक्ने […]

इजरायलमा दिर्घकालिन स्याहार केन्द्रमा पठाइने नेपाली सहायक कामदार छनौटका लागि आवेदन आह्वान गरिएको सूचना

August 3rd, 2021 by

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २५ वर्ष पुरा भइ ४५ वषर््ा ननाघेको नेपाली नागरिकलाई इजरायलमा दिर्घकालिन स्याहार केन्द्रमा पठाउनको लागि दरखास्त आह्वान गरेको छ । विस्तृत जानकारी तल दिइउको छ ।

लुम्बिनी बिकास बैंकमा रोजगारीको अवसर

August 3rd, 2021 by

लुम्बिनी बिकास बैंकमा विभिन्न पदमा रोजगारीको अवसर

दुई प्रतिष्ठित कम्पनीलाई ६० जना कर्मचारीको आवश्यकता

July 13th, 2021 by

दुई प्रतिष्ठित कम्पनीलाई नेपालको विभिन्न ठाउँको लागी ६० जना कर्मचारीको आवश्यकताशैक्षिक योग्यता प्रविणता तह उत्तिर्ण देखि स्नातक उत्तिर्ण सम्म आजै आवेदन दिनुहोला ।

laganisutra

Laganisutra.com के हो ?

July 5th, 2021 by

Laganisutra.com के हो ? किन र कसरि यसलाई प्रयोग गर्ने? What is laganisutra.com? Why it should be used? Visit https://www.laganisutra.com/