रमाइलो संसार

चर्चित बलिउड युवा गायक केकेको निधन

June 1st, 2022 by

युवापोष्ट १८ जेठ, । भारतका एक सुप्रसिद्ध गायक केके उर्फ  कृष्ण कुमार कुन्नथ हिजो मंगलबार जेठ १७ तदनुसार ३१ मे राति दिवंगत हुनु भएको छ । कोलकातामा लाइभ कन्सर्टमा प्रस्तुति दिएलगत्तै उनको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कन्सर्ट प्रस्तुति कै क्रममा स्वास्थ्यमा गडबडि पछि होटलमा पुगेका उनको स्वास्थ्य बिग्रिएपछि तत्कालै उनलाई कोलकाता मेडिकल […]

१० औं पटक जितेर ११औं पटकमा वडाध्यक्षमा हारे  ८१ वर्षीय नरसिंह व्यञ्जनकार

May 19th, 2022 by

युवापोष्ट, ५ जेठ, काठमाण्डौं ।ललितपुर महानगरपालिका वडा नम्बर १० मा निरन्तर निर्वाचित भईरहेका ८१ वर्षीय स्वतन्त्र उम्मेदवार नरसिंह व्यञ्जनकार यस पटक पराजित भएका छन्। १० पटक वडाध्यक्ष नर्वाचित भइसकेका उनले यसपालि पनि उम्मेदवारी दिएका थिए। नरसिंहले उम्मेदवारी दर्तालगत्तै भनेका थिए, उनी लामो समय चुनाव जितेर जनताको सेवा गर्ने प्रतिनिधिको रूपमा गिनिज बुकमा नाम लेखाउन चाहन्छु । ‘लगातार […]

आजबाट एसईई परीक्षा शुरु

April 22nd, 2022 by

युवापोष्ट, ९ बैसाख । आज बिहान ८ बजेबाट शैक्षिक सत्र २०७८ को माध्यामिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरू भएको छ। २०७६ सालदेखि  दुई वर्ष कोरोना महामारीका कारण भौतिक उपस्थितिमा  बोर्ड परीक्षा हुन सकेको थिएन। कोरोना महामारीपछि आन्तरिक मूल्याङ्कनका आधारमा अर्थात बिद्यालयको मुल्याङ्कनका आधारमा एसईईको नतिजा सार्वजनिक गर्दै आएको राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष परीक्षा केन्द्र […]

बुद्धकृष्ण बाग श्रेष्ठले नवौं पटक जिब्रो छोडाउदै

April 15th, 2022 by

युवापोष्ट, २ बैसाख । ४९ वर्षीय बुद्धकृष्ण वाग श्रेष्ठले यो वर्ष नवौं पटक जिब्रो छेडाउने भएका छन् । जिब्रो छेड्ने व्यक्तिले तीन दिन अघिदेखि केही नखाई व्रत बस्ने गर्दछन् । व्रत बसेदेखि जिब्रो नछेडेसम्म सुत्नसमेत नहुने र जिब्रो छेड्दा पीडा नहोस् भनेर सात दिनअघिदेखि नै नूनसमेत नखाने गरिन्छ ।  एक महिना अगाडिदेखि तयार पारेर तेलमा डुबाएर […]

घरको सजावट कसरी गर्ने ?

April 12th, 2022 by

घरको सजावट कसरी गर्ने? कुन चिज कहा राख्ने ? यसमा दुबिधा उत्पन्न हुन्छ ? घर सजावट गर्ने काम मानिसको कला हो । यसले घरलाई मात्र सुन्दर बनाउदैन यसले पारिवारिक शान्ति पनि बनाउँछ । एक आपसमा सद्भाव उत्पन्न हुन्छ ।घर भित्र सकारात्कम उर्जा प्राप्त हुन्छ । मानसिक शान्ति हुन्छ । राम्रो किसिमको घर सजावटले मानिसको मन […]

महँगो सम्बन्ध विच्छेद : दुबईका राजा रसिदलाई अदालतको आदेश, श्रीमतीलाई ५५०० करोड तिर्नुपर्ने

December 22nd, 2021 by

युवा पोस्ट, पौष ७ ,२०७८, दुबईका राजा शेख मोहम्मद बिन रसिद अल मकतूमले आफ्नी पत्नी राजकुमारी हयासँग सम्बन्ध विच्छेद गरेका छन् । बदलामा उनले राजकुमारी हयालाई करिब ५५०० करोड रुपैयाँ अर्थात (५५४ मिलियन पाउण्डं) तिर्नुपर्नेछ । बेलायतको उच्च अदालतले राजा शेख मोहम्मदलाई राजकुमारी हयालाई सम्बन्धविच्छेदका लागि करिब ५५०० करोड रुपैयाँ तिर्न आदेश दिएको छ । […]

आइन्स्टाइनको सापेक्षतासम्बन्धी पाण्डुलिपि वैज्ञानिक दस्तावेजको लिलामीको किर्तिमान तोड्यो

November 24th, 2021 by

युवा पोस्ट, मंसिर ८,२०७८, अल्बर्ट आइन्स्टाइनले सापेक्षतासम्बन्धी सिद्धान्त तयार गर्ने प्रयास गरिरहँदा गरेको हिसाबकिताबको एउटा पाण्डुलिपि १ करोड ३० लाख डलरमा लिलामीमा बिकेको छ।सन् १९१५ मा प्रकाशित यो सिद्धान्तले मानवजातिको अन्तरिक्ष, समय र गुरुत्त्वाकर्षणबारेको बुझाइ परिवर्तन गरिदिएको थियो। प्यारिसस्थित क्रिस्टिको लिलामी घरमा भएको यो बिक्रीले वैज्ञानिक दस्तावेजको लिलामीको किर्तिमान तोडेको छ। हिसाबकिताबको यो पाण्डुलिपि आइन्स्टाइन […]

अस्ट्रेलियामा लाखौँ गङ्गटाको वार्षिक यात्रा

November 23rd, 2021 by

युवा पोस्ट, मंसिर ७,२०७८,अस्ट्रेलियाको क्रिस्मस आइल्यान्डका सडक र पुलहरू यतिखेर लाखौँ राता गङ्गटाहरूले ढाकिएका छन्। ती गङ्गटाहरू अण्डा पार्न बर्सेनि जङ्गलबाट समुद्री तटमा बसाइँ सर्छन्। उनीहरूको यात्रा वर्षायाममा पहिलो पटक पानी परेपछि सुरु हुन्छ।

‘सूर्यवंशी’ अब नेटफ्लिक्समा पनि हेर्न सकिने

November 14th, 2021 by

युवा पोस्ट, कार्तिक २८, २०७८, बलिउड अभिनेता अक्षय कुमारद्धारा अभिनित फिल्म (सूर्यवंशी) दर्शकले अब नेटफ्लिक्समा पनि हेर्न सक्ने भएका छन् । ५ अक्टोबरमा रिलिज भएको यस फिल्मले पाँच दिनमै सय करोड कमाउन सफल भएको थियो। रोहित सेट्टीद्धारा निर्देशित फिल्म (सूर्यवंशी) ले आक्रामक व्यापार गर्न सफल भएपछि नेटफ्लिक्सले १०० करोड भारतीय रुपैयाँमा खरिद गरेको हो। कोरोनापछि […]

गृष्मा खड्काको डेब्यु म्युजिक भिडियो “तिम्रै लागि” सार्बजानिक

August 20th, 2021 by

संगीतकार तथा संगीत संयोजक रिकेश गुरुङको निर्देशनमा “तिम्रै लागि” म्युजिक भिडियो सार्बजानिक भएको छ।  गृष्मा खड्काको स्वरमा सजिएको गीतमा शब्द तथा संगीत रिकेश गुरुङकै रहेको छ भने उक्त गीतमा नाजिर हुसेन  र गृष्मा खड्काको अभिनय समेटिएको छ। प्रस्तुत गीतको म्युजिक भिडियोले  छिमेकमा बस्ने दुई जना केटा केटि बीचमा हुने आकर्षण,  प्रेमको अंकुरण साथै प्रेमको यात्रा […]