राशिफल

तपाइको आज, तपाईंका लागि कस्तो रहला ?

July 11th, 2021 by

आज २०७८ असार २७ गते, आइतवार, ११ जुलाई २०२१। आषाढ शुक्लपक्ष प्रतिपदा तिथि, प्रातः ६ः५० बजदेखि ।ि तिष्य नक्षत्र। चन्द्रराशि– कर्कट।आजको राशीफल१.मेष राशीं ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। दिगो योजनामा अघि बढ्दा लाभ मिल्नेछ। शुभचिन्तकहरूको […]

तपाइको आज, तपाईंका लागि कस्तो रहला ?,

July 9th, 2021 by

आज २०७८ असार २५ गते, शुक्रवार, ९ जुलाई २०२१ । आषाढ कृष्णपक्ष औंसी तिथि । आर्द्रा नक्षत्र। चन्द्रराशि– मिथुन।आजको राशीफल१.मेष राशीं(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)हिम्मतले जटिल कामसमेत सम्पादन गर्न सकिनेछ। मेहनतले दैनिकीमा परिवर्तन आउनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु तथा प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। विगतका कर्मको उचित प्रतिफल पाइनेछ। […]

तपाइको आज, तपाईंका लागि कस्तो रहला ?

July 7th, 2021 by

मेष राशी(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)सानातिना समस्यामा अल्झनुपर्नेछ । सरकारी निकायको भय रहला । स्वास्थ्य प्रति पनि सजग रहनु पर्नेछ । धेरै मिहिनेतले मात्र चिताएको काम बन्नेछ। बोलीको प्रभाव कमजोर रहनेछ। वृष राशी(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। […]