शेयर बजार

ङादी ग्रुप पावर(NGPL)को बुक क्लोज मिति तोकीयो

June 30th, 2022 by

युवापोष्ट, १६ असार काठमाडौं । बहु प्रतिक्षीत  ङादी ग्रुप पावर लिमिटेड(NGPL)को  १५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्नका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद शेयर निष्काशन गर्न असार २० गते बुक क्लोज गर्ने भएको छ । यसका आधारमा असार १९ गतेसम्म कायम शेयरधनीहरुले हकप्रद […]

आईपीओ बाँडफाँड- बिन्ध्यबासिनी हाइड्रोपावर र नतिजा हेर्ने तरिका

June 17th, 2022 by

असार ३, काठमाडौं । आज (शुक्रवार) बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट हुदैछ ।   विक्री प्रबन्धक सानिमा क्यापिटलले आफ्नै कार्यालय नक्साल, काठमाडौंमा अहिले दिउँसो ३ बजे आईपीओ बाँडफाँट गर्ने जानकारी दिएको छ । कम्पनीले जेठ २० गतेदेखि जेठ २५ गतेसम्म सर्वसाधारणका लागि आईपीओ जारी गरेको थियो । कम्पनीको आईपीओ खरीदका लागि मागभन्दा १६ […]

आजदेखि आदर्श लघुवित्तको आइपिओ खुल्यो

June 15th, 2022 by

युवापोष्ट, १ असार काठमाण्डौ। आज असार १ देखि आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि आइपिओ बिक्री खुला गरेको छ । आगामी असार ६ गते सम्म इच्छुक आवेदकहरुले आइपिओ भर्न सक्नेछन् । माग बमोजिमको आवेदन नपरेमा भने ढिलोमा असार १५ गतेसम्म आवेदन दिन सकिने बताइएको छ। प्रतिसेयर एक सय रुपैयाँमा ६७ हजार कित्ता सेयर कम्पनीले […]

स्थानीयलाई राप्ति हाईड्रोको आईपिओ खुल्यो ।

June 7th, 2022 by

युवापोष्ट २४ जेठ, काठमाण्डौ । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्शन लिमिटेडले आयोजनाबाट प्रभावित स्थानीय बासिन्दाका लागि साधारण शेयरको निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले आजदेखि प्रतिकित्ता १०० अङ्कित दरमा छ करोड १२ लाख ७९ हजार ३०० मूल्य बराबरको छ लाख १२ हजार ७९३ कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गर्ने भएको हो। आयोजनाले प्रभाव […]

स्थानीय निर्वाचनले देशभरी हरीयाली बनाउदा त्यस बिपरित बजारले देखायो लाल झण्डा

May 17th, 2022 by

युवापोष्ट जेठ ३, काठमाडौं। २०७९ साल बैसाख ३० मा सम्पन्न आम निर्वाचनको परिणाम आउन शुरु गरिसकेको छ । हालसम्म घोषित २८० स्थानमा नेपाली कांग्रेसले १२८ स्थान अर्थात ४५% स्थानको पालिका प्रमुखमा बिजय हासिल गरिसकेको छ  भने नेपाल कम्युनिष्ट पार्टी (एकिकृत मार्क्सबादी लेलिनबादी) ले ८० अर्थात २८.५% स्थान मात्र बिजय हासिल गरेको छ । उदारबादी अर्थब्यवस्थाको […]

रिभर फल्स कम्पनीको आईपिओ खुल्यो

May 11th, 2022 by

युवापोष्ट, २८ बैसाख काठमाडौँ —आज बुधबारदेखि रिभर फल्स पावर कम्पनीको प्राथमिक सेयर आईपीओमा आवेदन खुलेको छ । कम्पनीले आफ्ना कर्मचारी र सामूहिक लगानी कोषका लागि छुट्याएपछि बाँकी रहेको २५ लाख ३८ हजार ९ सय कित्ता सेयर अंकित मूल्य १ सयका दरले जम्मा रु पच्चीस करोड अठ्तिस लाख नौ हजार रुपैयाँ बराबरको सेयर सर्वसाधारणका लागि बिक्री खुल्ला […]

पुँजी बजारको विकाशमा सबैपक्ष गम्भिर बन्नुपर्ने- गोल्छा

May 6th, 2022 by

युवापोष्ट २३ वैशाख, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले पुँजी बजारलाई अर्थतन्त्रको ऐन बताउँदै अर्थतन्त्रमा बाह्य क्षेत्रको प्रभाव पुँजी बजारमा समेत परेको बताएका छन् । उनले थप्दै भने पुँजी बजारको  विकासका लागि अनलाइन कारोबारलाई थप व्यवस्थित बनाउनुपर्ने र ब्रोकर कम्पनी थप्नुपर्ने पनि बताए । महासंघले शुक्रबार गरेको परिपक्व पुँजी बजार सम्मेलनको उद्घाटन […]

नेपालको आर्थिक बृद्धिदर ५.८४ हुने प्रतिब्यक्ति आम्दानी बढेर १३७२ अमेरिकन डलर पुग्यो

April 28th, 2022 by

युवापोष्ट, १५ बैसाख। आर्थिक वर्षमा नेपालीको वार्षिक प्रतिव्यक्ति आम्दानी बढेर १३७२ अमेरिकन डलर पुगेको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको अर्थतन्त्र विवरणमा प्रतिव्यक्ति आय बढे११९१ बाट बढेर १३७२ पुगेको  देखिएको हो । एक लाख चौसठ्ठी हजार पाँच सय अन्ठान्ब्बे पुगेको कुरा विभागको लेखा तथ्याङ्कले देखाएको छ । चालु अवधिमा नेपालको कुल गार्हस्थ […]

सिवाईसि नेपालको आईपिओ बाँडफाँड सम्पन्न

April 28th, 2022 by

युवापोष्ट १६, बैसाख। जसमध्ये ३६ हजार ९४० जनाले १० कित्ता र ८ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् । कुल २२ लाख ५ हजार ६३३ जनाले आवेदन दिएकामा ३ हजार २७२ जनाको आवेदन रद्द भएको थियो । रितपूर्वक आवेदन दिएका २२ लाख २ हजार ३६१ जना आवेदकलाई गोला प्रथामा सहभागी गराइएको हो । आईपिओ […]

आईपिओ – अपर सोलु हाईड्रो इलेक्ट्रिक कम्पनी

April 22nd, 2022 by

युवापोष्ट, ८ बैसाख । अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले आइपिओ जारी गर्न अनुमति पाएको छ। यस कम्पनीबाट उत्पादित बिद्युत रन अफ र रिभर प्रणालीबाट हुन्छ । अनुकुल भौगोलिक बनावट र जलस्रोतको सुनिस्चितताका कारण यसबाट बिद्युत बार्‍है महिना उत्पादन हुन्छ ।कम्पनीले सर्वसाधारणको लागि ३३ लाख ७ हजार ५ सय कित्ता सेयर निष्कासन गर्ने भएको हो। नेपाल […]