प्रविधि

त्रिदेशीय सम्झौताका कारण उत्पन्न विवादबीच फ्रान्सद्वारा यूकेसँगको रक्षावार्ता रद्द

September 20th, 2021 by

ब्रिटेन, अमेरिका र अस्ट्रेलियाबीचको एउटा नयाँ सुरक्षा सम्झौतालाई लिएर सिर्जना भएको विवादका माझ फ्रान्सका रक्षामन्त्रीले ब्रिटिश समकक्षीसँगको एउटा वार्ता रद्द गरेका छन्।अस्ट्रेलियाले पनडुब्बी बनाउने विषयमा फ्रान्ससँगको सम्झौताबाट पछि हटेर ओकस भनिने एउटा सम्झौतामा हस्ताक्षर गरेपछि प्यारिस क्रुद्ध बनेको छ। यूकेका प्रधानमन्त्री बोरिस जोनसनले फ्रान्सले उक्त सम्झौताका कारण कुनै चिन्ता व्यक्त नगर्नुपर्ने बताएका छन्। तर फ्रान्सेली […]

नेपाल डिजिटल पेमेन्ट्स कम्पनीको नमस्ते पे मोबाइल भुक्तानी सेवाको प्रथम चरणको व्यावसायिक सञ्चालन सुरु

September 15th, 2021 by

मोबाइल वित्तीय सेवा मार्फत वित्तीय पहुँचको विस्तार गर्न तथा डिजिटल नेपालको अवधारणा साकार पार्न सघाउ पुर्यातउने उद्देश्यले वि.सं. २०७६ वैशाख १९ गते तत्कालीन सम्माननीय प्रधानमन्त्रीज्यूको समुपस्थितिमा नेपाल टेलिकम र राष्ट्रिय बाणिज्य बैंक बीच भएको औपचारिक समझदारीको फलस्वरूप मिति २०७७ श्रावण १३ मा विधिवत रुपमा स्थापित नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड मार्फत प्रदान गरिने नमस्ते पे […]

फोनपेमा मर्चेन्टको संख्या ५ लाख पुग्यो, दैनिक कारोबार ३० करोड माथि

September 15th, 2021 by

नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लि.मा मर्चेन्टको संख्या ५ लाख पुगेको छ । स्थापनाको दुई वर्षमै फोनपेमा मर्चेन्टको संख्या ५ लाख नाघेको हो । कम्पनीले सेवा सुरू गर्ने वित्तिकै कोभिड १९ महामारिका कारण लामो समय लकडाउनमा बस्नुपरेपनि विभिन्न बैंक तथा वित्तीय संस्थासँगको सहकार्यमा मर्चेन्टको संख्या बढाउन सफल भएको हो । हाल फोनपेको […]

मुलकोटमा दिगो को चार्जिङ स्टेसन

September 12th, 2021 by

दिगो ग्रुप अफकम्पनीजले सुनकोसी गाउँपालिकाको मुलकोटमा सफलतापूर्वक चार्जिङ स्टेसन उद्घाटन गरेको छ । दिगोले आफ्नो चार्जिङ स्टेसनलाई ‘दिगो चार्ज प्वाइन्ट’ ब्रान्ड नाम दिएको छ । अहिले मुलकोटमा ३० किलोवाट क्षमताको डिसी फास्ट चार्जर जडान गरिएको छ । यो चार्जरले बिपी राजमार्गमा चल्ने विद्युतीय सवारी साधनलाई सेवा दिनेछ । उक्त रुटमा विद्युतीय सवारी साधनको चाप बढेपछि […]

नेपाल पेमेन्ट सोलुसन र सिटीएक्सप्रेस मनीट्रान्स्फर को सहकार्यमा वालेट माफर्त सहज छिटो र सुरक्षित तरिकाले रेमिट्यान्सको कार्य गर्न सकिने

September 12th, 2021 by

नेपाल पेमेन्ट सोलुसन र सिटी एक्सप्रेस मनी ट्रान्स्फरको सहकार्यमा वालेट माफर्त सहज छिटो र सुरक्षित तरिकाले रेमिट्यान्सको कार्य गर्न सकिने नेपाल पेमेन्ट सोलुसन प्रा. लि.ले सिटीएक्सप्रेस मनीट्रान्स्फर सँग सहकार्य गरेर रेमिट्यान्स वालेट ट्रान्सफरका लागि प्लेटफर्म सार्वजनिक गरेकोछ।यस कार्यका लागि नेपाल पेमेन्ट सोलुसन प्रा.लि. का चिफ एक्सपेरियन्स अधिक्रीत श्री प्रताप श्रेष्ठ र सिटी एक्सप्रेसका चिफ बिजनेश […]

२५ डलरमा गूगल वानले ल्यायो ५ टेराबाईटको स्टोरेज प्लान

September 12th, 2021 by

गूगल वानले ५ टेराबाईटको स्टोरेज प्लान ल्याएको छ । हालसम्म गूगल वानमा २ टेराबाईट स्टोरेज र १० टेराबाईट स्टोरेज पाउन सकिन्थ्यो जसमा २ टेराबाईट स्टोरेज को लागी १० डलर प्रति महिना तिर्नु पथ्र्यो भने १० टेराबाईट स्टोरेज को लागी ५० डलर प्रति महिना तिर्नुपथ्र्यो । तर २ टेराबाईट स्टोरेज केही प्रयोगकर्ताका लागि थोरै र १० […]

नेपाल राष्ट्र बैंकले गर्यो मोबाइल एप सार्वजनिक

July 15th, 2021 by

नेपाल राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक मोबाइल एप सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले असार ३० गते मोबाइल एप सार्वजनिक गरेको हो ।बैंककी डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले भर्चुअल माध्यमबाट उक्त मोबाइल एपको सार्वजनिक गरेकी हुन् । बैंकको वेबसाइटमा राखिएका नियमित सूचना, जानकारी, विदेशी विनिमय दर, अध्ययन प्रतिवेदन, तथ्यांकलगायतका सामग्रीहरु उक्त मोबाइल एपमा पाइने […]

imei number

सुक्रबार देखि अवैध माेबाइल मा कानुन लाग्ने

July 14th, 2021 by

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल आयातलाई नियमन गर्न एमडीएमएस सञ्चालनमा ल्याउँदै छ । भन्सार नतिरी ल्याइएका मोबाइल फोन बन्द हुनेछ। साउन १ गतेदेखि सुरु हुने भए पनि यसले पूर्णरुपमा काम गर्न कम्तिमा पनि एकदेखि डेढ महिना लाग्ने।

laganisutra

Laganisutra.com के हो ?

July 5th, 2021 by

Laganisutra.com के हो ? किन र कसरि यसलाई प्रयोग गर्ने? What is laganisutra.com? Why it should be used? Visit https://www.laganisutra.com/