जीबन-शैली

योगको परीचय सन्दर्भ अन्तराष्ट्रिय योग दिवस

June 21st, 2022 by

युवापोष्ट ७ असार, काठमाण्डौ । योगको अर्थ जोड्नु हो । यसले मानिसको चेतना र शरीर विचको सम्बन्धलाई जोड्ने काम गर्दछ । यो एक विशेष क्रिया हो । मन र मस्तिष्कको सम्बन्धलाई सुमधुर बनाउने क्रिया नै योग हो । यसबाट मानसिक शान्तिका साथै रोग प्रतिरोधात्मक क्षमतामा समेत बृद्धि हुन्छ । योगश्चित्तवृत्तिनिरोधः ।। योगसूत्र ।।अर्थात चित्त र […]

आज अन्तराष्ट्रिय योग दिवस मनाईदै

June 21st, 2022 by

युवापोष्ट ७ असार, काठमाडौं । आज अन्तर्राष्ट्रिय योग दिवस, नेपालमा पनि यो  विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सन २०१५ देखि जुन महिनाको २१ तारिखमा अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ । २०१४ मा भारतीय प्रधानमन्त्रिको रुपमा निर्वाचित भएपछि संयुक्त राष्ट्रसंघको महासभामा उनले प्रस्ताव गरेपछि सन् २०१५ जुन २१ देखि अन्तराष्ट्रिय योग दिवस मनाउन थालिएको हो […]

लाईसेन्सको ट्रायल एक भुक्तभोगीको अनुभव

June 19th, 2022 by

प्रमिला तामाङ्ग ६ असार , काठमाण्डौं ।   (फुर्सद र रुचि हुनेले पढिदिनु होला, कतै तपाई पनि यसभित्र पात्रको रुपमा त हुनु हुन्न….) लोकसेवा पास गर्नु जतिकै चुनौती थियो ट्रायल पास गरेर लाइसन्स निकाल्नु, कम्सेकम मेरो लागि। फुर्सद भइन्जेल नतात्तिने मेरो बानी, जैलेई जे मा पनि “जब त राती बुढी ताती”। एक हप्ता अगाडि गएर […]

सन्दर्भ चुरे दिवस : चरे संरक्षण एक बहस

June 16th, 2022 by

युवापोष्ट २ असार, काठमाडौं । चुरे क्षेत्र एक भुउपयोग, वातावरणीय र जनजिविका आदिका दृष्टिकोणले एक संवेदनशिल क्षेत्र हो । यसको संरक्षणमा  पूर्वराष्ट्रपतिदेखि पूर्वप्रधानमन्त्रीसहित धेरैले क्षेत्रको संरक्षणप्रति चिन्ता तथा चासो व्यक्त गर्दै आएका छन् । यस  क्षेत्रको अत्यधिक संवेदनशीलता र त्यसले देशको जनजीविका र जैविक विविधतामा राख्ने गहिरो प्रभाव रहेको छ । चुरे क्षेत्र करिव चार […]

बलत्कार आरोपी मनोज पाण्डेलाई १८ वर्ष कैद सजाय गर्न माग दाबी

June 16th, 2022 by

युवापोष्ट २ असार, काठमाण्डौं । बलात्कार आरोपमा पक्राउ परेका मनोज पाण्डेविरुद्ध जिल्ला अदालत काठमाडौँमा दुईवटा मुद्दा दर्ता भएको छ । हिजो बुधवार मानव बेचबिखन र बाल यौन दुर्व्यवहार गर्न नहुने कसुरमा मुद्दा दर्ता गरिएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख गंगा प्रसाद पौडेलले बताए । ८ बर्ष अघि सुन्दरी प्रतियोगितामा भाग लिएकी युवतीलाई बन्धक बनाएर बलात्कार […]

सामुदायिक विद्यालयलाई अभिभावकबाट कार्यविधि बनाई चन्दा उठाउने बाटो खुला

June 14th, 2022 by

युवा पोष्ट ३१ जेठ, विराटनगर । अतिरिक्त शुल्क लिएर थप शिक्षक र अन्य सुविधा लिई  अंग्रेजी माध्ययम  सञ्चालन गरिरहेका सामुदायिक विद्यालयहरुलाई सहयोग शुल्क उठाउन अदालतले बाटो खुला गरिदिएको छ । उच्च अदालत विराटनगरले अभिभावकबाट चन्दा रुवरुप रकम उठाउने बाटो खुला गरिदिएको हो । केही अंग्रेजी माध्ययम सञ्चालन गरिरहेका सामुदायिक विद्यालयहरुले अभिभावकबाट मासिक रुपमा शुल्क उठाउँदै […]

तपाईले स्मार्ट फोन स्लो चार्ज हुन्छ ? तुरुन्त यी कार्यहरु गर्नुस सुपर फास्ट स्पिडबाट चार्ज हुन्छ ।

May 20th, 2022 by

युवापोष्ट, ६ जेष्ठ । धेरै मानिसहरु आफ्नो स्मार्ट फोन स्लो चार्ज भएर हैरान हुन्छन् । बास्तवमा स्मार्ट फोन चार्जिङ्ग सिस्टम स्लो नै हुँदैन । धेरै मानिसहरुलाई स्लो हुने अनुभव अवस्य हुन्छ ।  अचेल बजारमा नयाँ स्मार्ट फोनमा पाईने अल्ट्रा फास्ट चार्जिङ्ग सिस्टमका कारण प्रयोगकर्ताहरुलाई आफ्नो फोन स्लो जस्तो लाग्ने हो । तर पनि केही यस्ता […]

भारोत्तलन खेलाडि सञ्जु चौधरी मृत फेला

May 10th, 2022 by

युवापोष्ट, २७ वैशाख, काठमाडौं । भारोत्तोलनकी उदयीमान राष्ट्रिय खेलाडी सन्जु चौधरी बन्द कोठाभित्र झुण्डिएको अवस्थामा मृत फेला परेको पाइएको छ । जिल्ला प्रहरी परिसर, ललितपुरका एसपी सिद्धिविक्रम शाहले उनी बिहान साढे ६ बजे कोठाभित्र झुण्डिएको अवस्थामा फेला परेको अनलाइनखबरलाई बताए । एसपी शाहका अनुसार प्रारम्भिक तथ्य हेर्दा चौधरीले आत्महत्या गरेको हुनसक्ने आशंका छ । हालसम्म घटनास्थलमा सुसाइड […]

कामदारको न्युनतम तलव २५% ले बढ्यो- मलेसिया

May 6th, 2022 by

युवापोष्ट २३ वैशाख, काठमाडौं । मलेशियाले कामदारहरुको न्युनतम तलव बृद्धि गरेको छ । यस अघि १२०० मलेसियन रिङ्गेट भएकोमा हाल त्यसलाई बढाएर १५०० मलेसियन रिङ्गेट पुगेको छ । अन्य तलबमान पनि सोही अनुपातमा बृद्धि हुने हुनाले मलेसियामा बैदेशिक रोजगारका लागि गएका नेपालीहरुको पनि तलब बृद्धि हुने भएको छ । यसले देश छोडेर बैदेशिक रोजगारमा गएका […]

पुँजी बजारको विकाशमा सबैपक्ष गम्भिर बन्नुपर्ने- गोल्छा

May 6th, 2022 by

युवापोष्ट २३ वैशाख, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले पुँजी बजारलाई अर्थतन्त्रको ऐन बताउँदै अर्थतन्त्रमा बाह्य क्षेत्रको प्रभाव पुँजी बजारमा समेत परेको बताएका छन् । उनले थप्दै भने पुँजी बजारको  विकासका लागि अनलाइन कारोबारलाई थप व्यवस्थित बनाउनुपर्ने र ब्रोकर कम्पनी थप्नुपर्ने पनि बताए । महासंघले शुक्रबार गरेको परिपक्व पुँजी बजार सम्मेलनको उद्घाटन […]