08:29:58 am 17-Nov-2019

कक्षा ११ र १२ को परीक्षा तालिका


कक्षा ११ र १२ को परीक्षा तालिका

काठमाडौं, राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । कक्षा ११ र १२ को साधारण (संगीत र सस्कृत विषय समूह समेत) तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि एंव आंशिक परीक्षार्थीहरुको वार्षिक परीक्षाको तालिका सार्वजनिक गरिएको हो ।

Ad

सार्वजनिक तालिका अनुसार कक्षा १२ को परीक्षा २०७५ साल बैशाख १४ गतेदेखि २७ गतेसम्म तथा कक्षा ११ को परीक्षा बैशाख ३० गतेदेखि जेठ ९ गतेसम्म हुनेछ । परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म हुनेछ ।

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]