11:41:10 am 12-Dec-2019

बिश्वबिध्यालय अनुदान आयोगले mphil र phd छनोटको सुची निकाल्यो


बिश्वबिध्यालय अनुदान आयोगले mphil र phd छनोटको सुची निकाल्यो

काठमाडौँ :- आयोगले आ.व. २०७३/७४ को लागि प्रदान गर्ने UGC MPhil Fellowship को लागि छनोट भएका उमेदवारहरूको सूची प्रकाशित भएको छ । यसपटक ४३ जना आवदेकहरूले MPhil Fellowship प्राप्त गरेका छन् । छनोटमा परेका उमेदवारले २०७५ बैशाक ५ गतेभित्र Fellowship प्राप्त गर्न सहमति जनाएको पत्र आयोगमा पेश गरिसक्नुपर्नेछ । भने  पोस्टडक्टरल फेलोशिप को लागि आवेदन दिने  उमेदवारलाई आयोगले दुई वर्षको लागि मासिक तलब बेहोर्ने गरी पोस्टडक्टरल फेलोको लागि छनोट गरेकोले जानकारीको लागि सूचना प्रकाशित गरिएको छ । छनोटमा परेका उमेदवारलेमिति २०७४ चैत्र २५ गतेभित्र आयोगमा सम्पर्क राखी सम्झौता र नियुक्तिको प्रक्रिया अघि बढाउनु पर्ने छ ।

Ad

विस्तृत सूचना www.ugcnepal.edu.np मा राखिएको छ  ।

 

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]