07:43:54am 17-Nov-2019
TU_yubapost
टियूका सरकारी क्याम्पस सबैमा स्मार्ट बोर्ड र वाइफाइ!

January 22, 2018

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले सबै आंगिक क्याम्पसलाई सूचना प्रविधिमैत्री बनाउन स्मार्ट बोर्ड र निःशुल्क वाइफाइको प्रबन्ध शुरु गरेको छ। विश्वविद्यालयले स्मार्ट बोर्ड खरिदका लागि प्रति क्याम्पस रु एक लाखका दरले रकम व्यवस्था गरेको छ भने कीर्तिपुरस्थित त्रिवि केन्द्रीय कार्यालय, केन्द्रीय विभाग र क्याम्पसमा निःशुल्क वाइफाइ एवं विद्युतीय शासन (इ गभर्नेन्स)का लागि कूल रु १० करोड विनियोजन गरेको छ। विगतको कालोपाटीमा...



TU_yubapost
यसकारण लिनुस् नेपालमै उच्चशिक्षा, विदेश मोहले के बेफाइदा ?

January 21, 2018

यतिबेला विदेशी शिक्षा र विदेशी डिग्रीप्रति नेपाली युवाहरुको जर्वजस्त आर्कषण देखिन्छ । शैक्षिक योग्यता र गच्छेले भ्याएसम्म प्लस-टू सकेपछि विदेशतिरै जाने युवाहरुको संख्या ठूलो छ । तर, अक्सर मिडियामा चर्चा नहुने अर्को पाटो पनि छ । नेपालका नाम चलेका केही यस्ता कलेजहरु पनि छन्, ५०/६० जनाको सिटमा भर्ना पाउन हजारौंले आवेदन गर्छन । त्यस्ता कलेजमा भर्ना पाउनु ठूलै सफलता मानिन्छ...



राजधानीको भृकुटी मण्डपमा जुत्ताको महाकुम्भ मेला, १ सय रुपैयाँमा छानीछानी किन्न गैहाल्नुस् (फोटो फिचर)

December 1, 2017

काठमाडौं–तपाईंलाई जुत्ताचप्पल चाहिएको छ । सस्तोमा जुत्ताचप्पल किन्ने अबसर आएको छ राजधानीको भृकुटीमण्डपमा जारी महाकुम्भ मेलामा । मेलामा एक सय रुपैयाँमै जुत्ता किन्न पाइन्छ । त्यसबाहेक अरु बेला पसलमा किन्नु भन्दा १५ देखि ७५ प्रतिशतसम्म छुट पाइन्छ यस मेलामा । किन यति सस्तोमा जुत्ता दिएको ? यस्तो प्रश्न हामीले स्मार्ट सुजका प्रमोद महत्तोलाई गरेका थियौं । ‘हामीले जुत्ताचप्पल उत्पादन गरेपछि...



आएएमएस कलेजकी प्रिन्सीपलले गरिन् पत्रकारलाई दुर्ब्यवहार (भिडियोसहित)

November 14, 2017

काठमाडौंं–समाचार संकलन गर्न आइतवार इन्स्टिच्युट अफ मेनेजमेन्ट इस्टडिज आइएमएस कलेज पुगेका टिभी टूडे टेलिभिजनका पत्रकारमाथि कलेजकी प्रिन्सिपलले दुब्र्यबहार गरेकी छन् । कलेजकी प्रिन्सीपल भावना राणाले प्रधानमन्त्री शेरबहादुर देउवाको पावर देखाउँदै पत्रकारहरुमाथि दुब्यवहार गर्नुका साथै प्रहरीलाई बोलाएर नियन्त्रणमा लिन लगाएकी छन् । प्रहरीले समेत ज्यादती गर्ने तिनै राणालाई साथ दिएको छ । समाचार संकलनका लागि पुगेका टिभी टुडे सम्बाददाता कान्ता गिरी...



प्रोफेसर, रिडर, लेक्चरर चोरैचोर, अर्काको कृति चोरेर आफ्नो नाममा

August 16, 2017

नियुक्ति र बढुवाका लागि अंक ल्याउन उपप्राध्यापक, सहप्राध्यापक र प्राध्यापक समेतलेअरूका लेखरचना र पुस्तकलाई आफ्नो झैं प्रस्तुत गर्ने प्रवृत्ति विश्वविद्यालयहरूमा मौलाएको छ, कसरी ? -प्रमोद आचार्य २०७० सालमा विश्वविद्यालय अनुदान आयोग (यूजीसी)ले त्रिभुवन विश्वविद्यालय रसायनशास्त्र विभागका प्रा.डा.केदारनाथ घिमिरेलाई बौद्धिक चोरी गरेको आरोपमा कालोसूचीमा राख्यो । तर, दुई वर्ष नबित्दै उनको नाम कालोसूचीबाट हट्यो । घिमिरेलगायततीन जनाको टोलीले काठमाडौं जिल्ला अदालतमामुद्दा...



1 2 3 4

CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]