11:17:59pm 10-Dec-2019

Entertainment

अनामिका कार्कीको मोडलिङ मोह (फाेटाे फिचर)

December 10, 2019

काठमाडौँ-मोडल अनामिका कार्की नेपाली सिने क्षेत्रमा प्रवेश गर्दै गरेकी नब मोडल हुन् । कुनै पनि क्षेत्रमा मेहनत र परिश्रम बिना कुनै पनि कार्यमा सफलता पाउन असम्भबनै छ । सिनेनगरीमा नाम र दाम कमाउने चाहाना सबैको हुन्छ । नाम कमाउन अनि चर्चित हुने रहर सबैको हुन्छ त्यही अनुसार आफ्नो क्षमता प्रदर्शन गर्दै अघि बढेकी छिन अनामिका । राजधानी काठमाडौँ शहर, सपनाको...



एकपटक सुन्नैपर्ने आमाछोरीको गीत

December 1, 2019

उषा थपलियाको रचना, संगीतमा उनी र उनकी १५ वर्षीया छोरी संविदा वाग्लेले गाएको युगल गीत यतिवेला चर्चामा छ । गीतमाथि बनेको भिडियो गत शनिबार पुर्वप्रधानमन्त्री तथा नेकपाका नेता माधवकुमार नेपालले एक समारोहवीच काठ्माडौंमा सार्वजनिक गरेका थिए । छोरी जन्मेदेखि एउटी आमाका अनुभूती र आमाप्रति छोरीको अनुग्रह गीतका शव्दहरुले समेटेको छ । गीतको एरेन्ज गायक तथा संगीतकार रिदम कँडेलले गरेका छन्...



Ad
सिन्धुलीगढीमा अंग्रेजलाई परास्त गरेको दिनको सम्झनामा मनाइयो बिजयोत्सव(फोटो फिचर)

October 3, 2019

सिन्धुलीगढी-सिन्धुलीगढीमा तत्कालीन गोर्खाली सेनाले अंग्रेज सेनालाई पराजित गरेको दिनको सम्झनामा समृद्ध सिन्धुली अभियानले बुधबार बिजय दिवस मनाएको छ । सिन्धुलीगढीमा विक्रम संवत १८२४ असोज १५ गते गोर्खाली सेनाले काठमाडौ उपत्यकाका मल्ल राजालाई सघाउन आएको अंग्रेज फौजलाई परास्त गरेको थियो ।   अंग्रेजी सेनालाई पराजित गरेको दिनको सम्झनामा अभियानले कला शिविरको आयोजना गरेर दिवस मनाएको हो ।  शिविरको प्रदेश सांसद विनोद...



लोपन्मुख परम्परागत बाजाहरुको संरक्षण गर्दै मतयाः पर्व

August 3, 2019

ललितपुर- नेपाली समाजमा सदियौंदेखि चलन चल्तीमा आइरहेको लोपन्मुख परम्परागत बाजाहरु ललितपुरमा वर्षको एक अवसरमा प्रदर्शनी गरिंदै आइरहेको छन । करीब १४५० वर्ष अगाडिदेखि ललितपुरमा निरन्तर रुपमा संचालनमा आइरहेको परम्परागत, ऐतिहासिक, लोकप्रिय न्यकूजात्रा मतयाः (श्रृङगमेरी – दीपयात्रा)को अवसरमा पारेर ती लोपन्मुख बाजाहरुको प्रदर्शनी हुंदै आइरहेको छ । पाटन नगरका दश टोलहरुले पालै पालो संचालन गर्ने उक्त पर्व आफ्ना दिवंगतहरुको सम्झनामा हिन्दु...



छनु गुरुङको तीज गीत ‘छम छमी नाँचौन…’ सार्वजनिक

August 1, 2019

काठमाडौं-नेपाली हिन्दू महिलाहरुको महान् पर्व तीज नजिकिएसँगै तीज सम्बन्धि गीतहरु सार्वजनिक भइरहेका छन् । यसैक्रममा गायिका छनु गुरुङको स्वरमा रहेको तीज गीत ‘छम छमी नाँचौन...’ सार्वजनिक भएको छ । अमृत मरहठ्ठाको शब्द, पुष्कर सुनुवारको सङ्गीत रहेको तीज गीत ‘छम छमी नाँचौन...’को भिडियो सार्वजनिक भएको हो । कमल राईले निर्देशन गरेको गीतको भिडियोमा छनुले नै कम्मर मर्काएकी छन् भने उनलाई नृत्य...



चलचित्र सत्यम् शिवम सुन्दरम् सम्पादनको अन्तिम चरणमा
चलचित्र सत्यम् शिवम सुन्दरम् सम्पादनको अन्तिम चरणमा

April 9, 2019

अमृता भण्डारी, काठमाडौँ– बिजि बर्मा फिल्मसको ब्यानरमा कला राईको प्रस्तुती र शंकर अधिकारी घायलको लेखन तथा निर्देशनमा निर्माण भएको नेपाली कथानक चलचित्र सत्यम् शिवम् सुन्दरमको सम्पादन अन्तिम चरणमा पुगेको निर्माण पक्षले बताएको छ । चलचित्रमा भगवान् खोज्न मन्दिरमा धाउनु पर्दैन भगवान् आफैं भित्र छन् भन्ने मुल विषयबस्तुलाई समावेश सो चलचित्रमा समावेश गरिएको छ। चलचित्रमा देव महर्जनको द्वन्द ,राजन महर्जन र...



Ad
चर्चित गायक सन्दिप न्यौपानेको “लालुमै” करोड क्लबमा, भिडियो सहित
चर्चित गायक सन्दिप न्यौपानेको “लालुमै” करोड क्लबमा, भिडियो सहित

April 9, 2019

काठमाडौँ – चर्चित लोक गायक सन्दिप न्यौपानेको “लालुमै” करोड क्लबमा प्रवेश गरेको छ । केहि समय अघि युट्युब मार्फत सार्वजनिक गरिएको लालुमै बोलको गीतले अत्याधिक दर्शकहरुको साथ पाउन सफल भएको छ । छोटो समयमा नै यस गीतलाई १ करोड भन्दा बेसी दर्शकहरुले हेरिसकेका छन् । चर्चित गायक तथा मोडल सन्दिप न्यौपाने र चर्चित लोक गायिका बिष्णु माझिको सुमधुर स्वरमा रहेको...



आरिफले बताए कि उ सुपर डान्सर च्याप्टर तीनमा पनि आफ्नो अपियरेन्स दिइसकेका छन् ।
अनिल कपूर जस्तै चर्चामा छन् अनिल कपूरका डुप्लिकेट, आरिफ खान

April 8, 2019

नयाँ दिल्ली – बलीउड इन्ड्रस्ट्री एक यस्तो गढ हो । जहाँ सजिलै सेलीब्रेटीजका मिल्दा फेस यानी डुप्लिकेटहरू भेटिन्छन् । चाहे त्यो अमिताभ बच्चनको होस् या चाहे त्यो शाहरूख खानको डुप्लिकेट । अहिले एक यस्ता व्यक्ति चर्चामा छन् । जो अनिल कपूरको डुप्लिेकेट छन् उनको नाम हो आरिफ खान । आरिफलाई पहिलो पटक देख्ने वित्तिकै मानिस उनलाई अनिल कपूर सम्झिन्छन् र...



1 2 3 138

CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]