02:57:19 pm 21-Sep-2021

अभिनेता शाहरुख खानकी छोरी सुहाना खान बलिउडमा डेब्यु गर्दै


अभिनेता शाहरुख खानकी  छोरी सुहाना खान  बलिउडमा डेब्यु गर्दै

३० वर्ष बलिउडमा स्थापित भएका अभिनेता शाहरुख खानकी  छोरी सुहाना खान  बलिउडमा डेब्यु गर्न लागेकी छिन् । जिन्दगी ना मिलेगी दोबोरा’ फिल्मकी निर्देशक जोया इन्टरनेसनल कमिक किताब ‘आर्ची’मा आधारित भारतीय संस्करण बनाउन काम गरिरहेकी छिन्, जुन पछि नेटफ्लिक्समा रिलिज हुने हल्ला चलेको छ ।जोयाले शाहरुखकी छोरी सुहानालाई मुख्य पात्रको रुपमा लिने अनुमान गरिएको छ। सुहानासँगै जोयाले फिल्ममा अन्य दुई स्टार कलाकारका छोराछोरीलाई अभिनयमा लिने कुरा चलेको बलिउड हंगामाले जनाएको छ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]