10:27:01 pm 21-Sep-2021

उदित नारायण झा का छोरा आदित्य नारायण झाले कुनैपनि कार्यक्रम होस्ट नगर्ने


हालसम्म करिब १२ रियालिटी शोको होस्ट गरिसकेका उदित नारायण झा का छोरा गायक तथा ‘इण्डियन आइडल–१२’ का होस्ट आदित्य नारायण झाले सन् २०२२ पछि होस्टिङ नगर्ने भएका छन् । केही महिनाअघि मात्रै विवाह गरेका आदित्यले अब आफूमाथि नयाँ जिम्मेवारी थपिएको त्यसलाई पूरा गर्न यो निर्णय गर्नुपरेको बताएका छन्।
टेलिभिजन शो होस्ट गरेपछि धेरै उपलब्धी हासिल गरेको बताउने आदित्य अब फरक भूमिकामा देखिने प्रायसमा रहेको र आफू कुनै कार्यक्रममा निर्णायकको रुपमा वा कुनै गेम शो मा देखिन सक्ने समेत बताएका छन्।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]