01:26:31 pm 21-Sep-2021

कोरियन अभिनेत्री किमको निधन


कोरियन अभिनेत्री किमको निधन

दक्षिण कोरियाकी प्रख्यात अभिनेत्री किम मिन क्यूंगको ६१ वर्षको उमेरमा निधन भएको छ । सन् १९७९ बाट फिल्मी करियर सुरुवात गरेकी किमले सन् १९८१ मा उनले ‘कोरिया थिएटर फेस्टिभलमा  ‘बेस्ट न्यूकमर अवार्ड जितेकी थिइन् । उनी अभिनित फिल्म ‘तज्जा’, ‘समवन बिहाइण्ड यू’, ‘ह्वेय द ट्रुथ लाइज’ जस्ता फिल्म हिट साबित भएका थिए । यसबाहेक उनी  ‘द मून इमब्रेसिङ द सन’, ‘ह्वेन कमिला ब्लूम्स’, ‘द फ्लावर इन प्रिजन’ जस्ता टेलिफिल्म मा पनि उनको अभिनय ले निकै लोप्रियता हासिल गरेको थियो । उनी पछिल्लोपटक ‘माउस’ र ‘ए गुड सपर’मा समेत देखिएकी थिइन् । उनका दुई फिल्म रिलिजको तयारीमा छन् ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]