11:49:26 pm 21-Sep-2021

नाम परिवर्तन गर्दै राजपाल यादव


नाम परिवर्तन गर्दै राजपाल यादव

भारतका चर्चित कमेडियन राजपाल यादवलाई नचिन्ने बलिउड चलचित्र प्रेमी सायदै कोही होलान् । सन् १९९९ मा ‘दिल क्या करे’ बाट फिल्मी क्षेत्रमा डेब्यु गरेका यादवले आफ्नो २२ वर्षको करियरपछि उनले आफ्नो नाम परिवर्तन गरेका हुन् । भारतका चर्चित कमेडियन राजपाल को नाम अब राजपाल नौरंग यादव हुनेछ ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]