11:58:54 pm 21-Sep-2021

नेपाल आइडल सिजन ४ को डिजिटल अडिसन आजबाट शुरु


नेपाल आइडल सिजन ४ को डिजिटल अडिसन आजबाट शुरु

गायन रियालिटी शो ‘नेपाल आइडल’को चौँथो संस्करणको डिजिटल अडिसन शुरु भएको छ।भदौ १ गतेदेखि शुरु हुने डिजिटल अडिसन भदौ ३१ गतेसम्म सञ्चालन हुने बताइएको छ।  नयाँ संस्करणलाई अघिल्ला सिजनभन्दा सशक्त बनाउन प्रोडक्सन टिमले शुरुमा डिजिटल अडिसनमा जाने बताइएको छ ।शोमा निर्णायकहरु को रहने भन्ने कुरा भने दुई दिनभित्र फाइनल हुने ‘नेपाल आइडल’का निर्देशक सुरेश  पौडेलले बताए। डिजिटल अडिसनमा देश तथा विदेशमा रहेका १६ वर्षदेखि ३० वर्ष उमेर समूहका नेपाली नागरिकले सहभागी हुन पाउने छन्।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]