10:19:55 pm 21-Sep-2021

‘रुद्र’ वेव सिरिजमा देखिंदै अभिनेत्री इशा देओल


‘रुद्र’ वेव सिरिजमा देखिंदै अभिनेत्री इशा देओल

बुवा आमाले जस्तो बलिउडमा खासै नाम कमाउन सफल नभएकी चर्चित अभिनेता धमेन्द्र र अभिनेत्री हेमा मालिनीकी छोरी अभिनेत्री इशा देओल वेव सिरिज ‘रुद्र’ मा काम गर्ने भएकी छन्। २०१२ मा वैवाहिक बन्धनमा बाँधिएपछि पछिल्लो समय चलचित्र क्षेत्रमा गुमनामजस्तै बनेकी इशा को यो डेब्यु वेव सिरिज हो। उक्त सिरिजमा अभिनेता अजय देवगणको जोडीका रुपमा उनी प्रस्तुत हुने छिन् । अजय र इशाले युवा, एलओसी : कारगिल, क्यासलगायतका चलचित्रमा काम गरेका छन् ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]