11:05:40 pm 21-Sep-2021

६१ वर्षका भए साउथ सुपरस्टार नागार्जुन


६१ वर्षका भए साउथ सुपरस्टार नागार्जुन

साउथका सुपरस्टार नागार्जुन अक्किनेनी आज ६१ वर्षका भएका छन् । २९ अगस्ट १९५९ मा जन्मिएका उनले बलिउड फिल्ममा समेत काम गरेका छन् । नागार्जुनले आफ्नो करिअरको सुरुवात बाल कलाकारको रुपमा गरेका थिए । उनले १९६७ मा आएको फिल्म ‘सुदिगुंदालु’ बाट बाल कलाकारको रुपमा डेब्यू गरेका थिए । १९८६ मा आएको फिल्म ‘विक्रम’ बाट साउथ फिल्म इन्डस्ट्रीमा डेब्यू गरेका उनले बलिउडमा भने फिल्म ‘शिवा’ बाट आफ्नो यात्रा सुरु गरेका थिए । अहिलेसम्म उनले ९० बढी फिल्ममा अभिनय गरिसकेका छन् । दुई विवाह गरेका नागार्जुनको पहिलो श्रीमतीको नाम लक्ष्मी दग्गुबती संग १९९० मा डिभोर्स भएको थियो र दोस्रो श्रीमतीको नाम भने अमाला हो ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]