04:33:49 pm 12-Aug-2020

दिव्या भारती माथि आमिर खानको रिस पोखिएको रमाइलो कहानी


दिव्या भारती माथि आमिर खानको रिस पोखिएको रमाइलो कहानी

नयाँ दिल्ली – बलीउड सुपरस्टार शाहरूख खान ५४ वर्षका भए । बलीउड इन्ड्रस्ट्रीमा आमिर खान आफ्नो ट्यालेन्टको लागि चिनिन्छन् । उनमा जति धेरै ट्यालेन्ट छ त्यतिनै कडा उनको रिस पनि रहेको छ । आज आमिर खान सम्बन्धी रमाइलो एक कुराको बारेमा चर्चा गर्ने छौं । आमिर खानको रिसको शिकार एक अभिनेत्री भइसकेकी छन् । ती अभिनेत्री हुन् एक समयकी एकदमै चर्चित अभिनेत्री जो अहिले यो संसारमा छैनन् , दिव्या भारती । आमिर खानको रिसको कारण उनको यस्तो हालत भएको थियो कि उनी रुन थालेकी थिइन् ।
दिव्या र आमिर खानको बीचको यो घतना एक स्टेज शोको समयमा भएको थियो । दिव्याको एक गल्तीको कारण आमिर यति नराम्रो सँग उनीसँग रिसाएकि दिव्याको साथमा फरफम गर्न पनि मनाही गरिदिए । भनिन्छ कि लन्डनमा भएको एक शोमा दिव्या भारतीको व्यवहार देखेर आमिर खान रिसाएका थिए ।
जब घटनाको बारेमा दिव्यासँग कुराकानी भयो उनले भनिन् कि आमिर खानले उनीसँग माफी माग्नु पर्छ । दिव्याले यो पनि भनिन् कि शोको समयमा मबाट गल्ती भएको हो तर उनले तुरुन्त कभर पनि गरेकी थिइन् तर त्यो समय सम्म आमिर खान धेरै रिसाइसकेका थिए ।
यो पनि भनिन्छ कि आमिर खानले अर्गनाइजरलाई दिव्याको ठाउँमा जूही चावललाई लिन सम्म माग गरेका थिए । यो कुराले जब अर्गनाइजर टेन्शनमा थिए तब सलमान खानले यो मामलालाई सम्हालेका थिए । सलमान खान दिव्या भारतीको सपोर्टमा आए र स्टेजमा दिव्याको साथमा सलमान खानले जबरजस्त पफर्म गरे ।
दिव्या भारती चाहिँ आमिर खानको यो व्यवहारले धेरै हर्ट भएकी थिइन् । शो सकेपछि उनी बाथरुममा बसेर लामो समय सम्म रोएकी थिइन् । आमिर र दिव्यको यो कहानी बलीउडमा लामो समय सम्म चर्चामा रहेको थियो ।

Ad

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]