01:17:48am 11-Jul-2020

Entertainment

मिस टिन नेपालका सहभागीलाई नेतृत्व विकास प्रशिक्षण
मिस टिन नेपालका सहभागीलाई नेतृत्व विकास प्रशिक्षण

September 19, 2017

काठमाडौं–इन्च्यान्टर मिस टिन नेपाल २०१७ का प्रतिस्पर्धीको ब्यक्तित्व विकासबारे पत्रकारहरुले प्रशिक्षण दिएका छन् । उनीहरुलाई युवापोष्ट डटकमका प्रधान संपादक लीलानाथ घिमिरे र नेपाल टेलिभिजनकी पत्रकार आरती चटौतले प्रशिक्षण दिएका हुन् । पत्रकार घिमिरेले नेपालमा साइबर अपराध, सामाजिक संजालमा युवायुवतीले ध्यान दिनु पर्ने कुराहरु, साइबर अपराधबाट बच्ने उपायबारे प्रशिक्षण दिएका थिए । त्यस्तै बदलँदो समाजमा आधुनिक महिलाका रुपमा कसरि प्रगति गर्ने...



न्युयोर्कमा आदिवासी चलचित्र महोत्सव हुने, ११ चलचित्र प्रदर्शन गरिने

August 17, 2017

काठमाडौं–नेपालका आदिवासी जनजातिको भाषा, कला, संस्कृति, परम्परा र भेषभूषालाई अन्तर्राष्ट्रियकरण गर्न पहिलो पटक अमेरिकामा आदिवासी चलचित्र महोत्सव हुने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ (फिप्ना)ले २३ औं विश्व आदिवासी दिवसको अवसर पारेर न्युयोर्कमा पहिलो पटक नेपाल आदिवासी चलचित्र महोत्सव आयोजना गर्न लागेको हो । महोत्सव अगस्त २५ तारिखदेखि २७ सम्म ढाका क्लवमा हुनेछ । महोत्सवकी सञ्चार संयोजक मच्छे गुरुङले...



Ad
डा. गोविन्द केसीको समर्थनमा आयो गीत (हेर्नुस् भिडियो)

August 15, 2017

युवा पोस्ट, काठमाडौं–चिकित्सा क्षेत्रको समग्र सुधारको माग गर्दै आमरण अनसनमा रहेका डा. गोविन्द केसीको अभियानमा चौतर्फी समर्थन बढ्दो छ । यसैबीच एक युवाले ‘म गोविन्द बन्छु’ बोलको गीत तयार पारेका छन् । अंकित बाबु अधिकारीले आफ्नै रचना, स्वर र संगीतमा गीत तयार पारेर श्रोतामाझ ल्याएका छन् । चिकित्सा क्षेत्रको सुधारको माग गर्दै आन्दोलनमा रहेका डाक्टर केसीको अनसन २३ दिन पुगेको...



अन्जुले गाइन हिन्दी गीत (भिडियोसहित)

August 13, 2017

युवा पोस्ट, काठमाडौं- नेपाली गायन आकाशकी उज्वल नक्षत्र अञ्जु पन्तले हिन्दी गीत गाएको सुन्नु भएको छ ? सुन्नु भएको छैन भने यहाँ हामीले उनले गाएको गीतको भिडियो यहाँ प्रस्तुत गरेका छौं । भारतीय स्वरसाम्राज्ञी लता मंगेसकरको ‘तुज से नाराज नहि जीन्दगी’ बोलको गीतलाई अन्जुले आफ्नो स्वरमा रेकर्ड गराएकी हुन् । गायिका अञ्जुको यो पहिलो हिन्दी कभर संङ हो । नेपाली...



बाढीपिडितका लागि दिपकराज गिरीको १ लाख र प्रियंका कार्कीको ५० हजार दिने घोषणा

August 13, 2017

काठमाडौं–हास्य कलाकार दिपकराज गिरीले बाढीपिडतका लागि ब्यक्तिगत रुपमा १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । उनले फेसबुकमा स्ट्याटस राख्दै उक्त सहयोगको घोषणा गरेका हुन् । उनले लेखेका छन्, ‘यो पिडालार्इ आफ्नै पिडा सम्झौं । ब्यक्तिगत रूपमा १ लाख रुपैयाँ सहयोगको घोषणा गर्दछु ।’ उनले विभिन्न ब्यक्तिहरुको प्रतिक्रियामा प्रतिउत्तर दिँदै ‘यो पैसा कसरी दिने आफूहरुले छलफल गरिरहेको बताएका छन्...



उपत्यकाब्यापी एकल नृत्य प्रतियोगिताका लागि छानिए ४० प्रतिस्पर्धी (भिडियोसहित)

August 13, 2017

युवा पोस्ट काठमाडौं–चाबहिलस्थित फ्लो इन्टरनेशनल एकेडेमीले आयोजना गरेको उपत्यकाब्यापी एकल नृत्य प्रतियोगिताबाट फाइनलका लागि ४० जना कलाकार छानिएका छन् । प्रतियोगिताको दोस्रो चरणको अडिसनबाट उनीहरु छानिएका हुन् । यसअघि भएको प्रथम चरणको अडिसनबाट ९६ जना कलाकार छानिएका छन् । प्रतियोगिताको दोस्रो चरणमा सिनियरतर्फ २० र जुनियरतर्फ २० गरी ४० जना फाइनलका लागि छानिएको आयोजक फ्लो इन्टरनेशनल एकेडेमीकी सदस्य पबित्रा कर्माचार्यले...



Ad
नेपाल आइडलबाट प्रमिला राई भइन् आउट, को हुन् प्रमिला ?

August 11, 2017

काठमाडौं–नेपाल आइडलबाट प्रमिला राइ आउट भएकी छन् । यसअघि बटम थ्रीमा प्रताप दाश, प्रमिला राई र सुजाता पाण्डे पुगेका थिए । दर्शकको भोटका आधारमा नेपाल आइडलको गाला राउन्डको टप सेभेनबाट प्रमिला आउट भएकी हुन् । निर्णायक न्हुँ बज्राचार्यले राम्रो पर्फमेन्स गर्दा गर्दै प्रमिला आउट भएकामा दुख ब्यक्त गरेर । संगीतको क्षेत्रमा जहाँ रहे पनि योगदान गर्न उनले प्रमिलालाई आग्रह गरे...



उपत्यकाब्यापी नृत्य प्रतियोगिताको अडिसनबाट छानिए ९६ प्रतियोगी (फोटो फिचर/भिडियोसहित)

August 11, 2017

युवा पोस्ट काठमाडौं-चाबहिलस्थित फ्लो इन्टरनेशनल एकेडेमीले आयोजना गरेको उपत्यकाब्यापी नृत्य प्रतियोगिताको प्रथम चरणको अडिसनबाट ९६ जना कलाकार छानिएका छन् । पहिलो चरणमा छानिएकाहरुको दोस्रो चरणको प्रतिस्पर्धा शनिबार हुने भएको छ । उक्त प्रतिस्पर्धाबाट ४० जना फाइनलका लागि छानिने आयोजक संस्थाकी सदस्य पबित्रा कर्माचार्यले जानकारी दिइन् । फाइनल प्रतिस्पर्धा भदौ ३ गते हुने छ । दोस्रो चरणमा दुई समुहमा प्रतिस्पर्धी छानिने...



1 135 136 137 138

CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]