03:44:21pm 18-Feb-2020

Entertainment

मिस सिन्धुली प्रतियोगिता हुँदै, तपाईं भाग लिने हो ? भर्नुस फर्म

August 9, 2017

सिन्धुली–ग्ल्यामरस नेपालले मोडलिङ् र ग्ल्यामरको क्षेत्रमा आफ्नो करियर बनाउन चाहने किशोरीहरुका लागि मिस सिन्धुली २०१७ (सर्च फर हिडन ट्यालेन्ट शो) आयोजना गर्ने भएको छ । प्रतियोगिता विजेतालाई १ लाख बराबरको पुरस्कार दिने आयोजकले जनाएको छ । सौन्दर्यका अतिरिक्त जानकारीमूलक शिक्षामा जोड दिइ प्रतिस्पर्धीहरुलाई सवल र सक्षम बनाउन मिस सिन्धुली आयोजना गर्न लागिएको ग्ल्यामरस नेपालका प्रबन्ध निर्देशक आशिम ज्वयल श्रेष्ठले जानकारी...



धेरै ब्यक्तिको क्यारिकेचर गरेर गिनिजमा नाम लेखाउँदै दिनेश

August 9, 2017

काठमाडौं–सिन्धुलीको तीनपाटनका दिनेश काफ्ले अरुको आवाजको क्यारिकेचर गरेर यतिखेर चर्चामा छन् । नेपालमै सबैभन्दा बढी ब्यक्तिको आवाज नक्कल गर्न सक्ने क्षमता भएका उनी सम्भवत एकमात्र नेपाली कलाकार हुन् । उनले सर्बप्रथम एमालेका नेता माधवकुमार नेपालको क्यारिकेचर गरेर आफ्नो फरक कलायात्रा सुरु गरेका थिए । त्यसपछि उनी सबैभन्दा बढी जमेको कलाकार केदार घिमिरे माग्नेबुढाको क्यारिकेचर गरेर हो । उनी सुरुमा मनोज...



Ad
पप गायक अनिल सिंहले किन गरे फेसबुकमा आत्महत्या गर्ने कुरा ?

August 9, 2017

काठमाडौं–पप गायक अनिल सिंहले केही संगित उत्पादक कम्पनीहरुले आफ्नो युट्युव च्यानल बन्द गराउने धम्की दिएको भन्दै त्यसले आफूलाई आत्महत्या गर्ने सोच पलाएको बताएका छन् । उनले फेसबुकमा ‘आत्महत्या गर्ने सोच’ भनेर लामो स्ट्याटस हाल्दै यस्तो निराशा ब्यक्त गरेका हुन् । इन्जिन गाडीमा, आइ लभ यु, प्रेम पत्र, डुब्न देउजस्ता चर्चित गितका गायक सिंहले आफ्नै गीतको रोयल्टी पाएका छैनन् । उनले...



टिन प्रिन्सेस बनिन् सर्लाहीकी सजिना, दर्जन प्रतिस्पर्धीलाई उछिनेर जितिन् ताज (फोटो फिचर)

August 6, 2017

काठमाडौं–टिन प्रिन्सेस प्रतिस्पर्धा सर्लाहीकी सजिना खनालले जितेकी छन् । उनले एक दर्जनभन्दा बढी प्रतियोगिलाई उछिनेर शनिबार राति टिन प्रिन्सेस नेपाल ०१७ को ताज जितेकी हुन् । समाजसेवामा सक्रिय सरोज खनाल र माता जिन्तु नकर्मीकी छोरी सजिनाले ताज पहिरिएपछि आफू बाबुआमाकै पथमा हिँड्ने बताइन् । प्रतिस्पर्धीलाई उछिनेर ताज पहिरिँदा आफूलाई असाध्यै खुशी महसुस भएको उनले बताइन् । सजिनाले उपाधिसँगै म्युजिक भिडियो...



नेपाल आइडल रोमाञ्चक मोडमा, आउट भए उल्सन, अन्तिम ७ मा को को ?(उल्सनको अन्तिम प्रस्तुतिसहित)

August 4, 2017

काठमाडौं– नेपाल आइडलको शुक्रबार टप ८ प्रतिस्प्रर्धीबाट उल्सन श्रेष्ठ आउट भएका छन् । अन्तिम सातमा दर्शकको मतको आधारमा उनी छानिन सकेछन् । एपी १ टेलिभिजनको चर्चित गायन प्रतिस्पर्धामा अब ७ जना छानिएका छन् । त्यसअघि डेन्जर जोनमा सुरज थापा, सागर आले र उल्सन श्रेष्ठ गरी तीन जना थिए । तीन जनामा सबैभन्दा कम भोट उल्सनको आएको थियो । अन्तिम सातमा...



Ad
नेपाल आइडल (प्रत्यक्ष प्रसारण)

August 3, 2017

AP1 TV बाट प्रसारण भैरहेको बहुप्रतिक्षित कार्यक्रम नेपाल आइडल हेर्न तल को लिंकमा जानुहोस | https://www.youtube.com/watch?v=9NYvLaD-JcU



1 136 137 138

CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]