12:51:47pm 26-May-2020

Entertainment

चलचित्र आरुसीको पहिलो गीत रिलिज, इशकको डेब्यू
चलचित्र आरुसीको पहिलो गीत रिलिज, इशकको डेब्यू

March 31, 2019

काठमाडौँ –चलचित्र ‘आरुसी’ को पहिलो गीत रिलिज गरिएको छ । ओएसआर युट्युव च्यानल मार्फत् शनिबार चलचित्रको अफिसियल गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा डेव्यु नायक इशक राई र नायिका कला राई फिचर भएका छन् । ‘मरे भने मरेको पल’ बोलको गीतमा दीपक लिम्बु र अन्नु चौधरीको स्वर रहेको छ । दिनेश राउतको शब्दमा तारा प्रकाश लिम्बु संगीतबद्ध गीतमा दीनेश...



आर सी थापाको शब्द तथा संगीत रहेको छ भने लोकप्रिय गायक स्वरूप राज आचार्यले स्वर भरेका छन् ।
स्वरुपराज आचार्यको स्वरमा मायालु “बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

March 31, 2019

काठमाडौँ–लामो समय देखि अष्ट्रेलियामा बस्दै आएका गीतकार तथा सङ्गीतकार हुन् आर. सि थापा । उनी अष्ट्रेलियाको ब्यस्त जीवनमा पनि सङ्गीत सिर्जनामा त्यतिकै ब्यस्त देखिन्छन् । करिब दुई बर्ष अघि लोकप्रिय गायक सत्य-स्वरुप सँगको सहकार्यमा " प्रारम्भ " नामको गीती एल्बम सार्वजनिक गरेका थिए  । जसमा सबैजसो गीतलाई सुगम सङ्गीतका श्रोताहरुले मन पराएका थिए । जसमध्ये "तिम्रो सुन्दर आँखामा " बोलको...



Ad
बलिउड अभिनेत्री अमिषा पटेललाई लाग्यो २.५ करोडको धोखाधडीको आरोप
बलिउड अभिनेत्री अमिषा पटेललाई लाग्यो २.५ करोडको धोखाधडीको आरोप

March 29, 2019

नयाँ दिल्ली – आजभोली बलिउड एक्टर्स र मेकर्स कानुनी कचिङ्गलमा परेको देखिन्छ । प्रोड्युसर प्रेरणा अरोडा अहिले सम्म जेलमा बन्द छिन् । आयुष्मान खुरानालाई पनि कहानी चोरेको आरोपमा मुम्बई हाई कोर्टमा केस चलिरहेको छ । अब अहिले फेरी अमिषा पटेललाई पनि अढाई करोडको धोखाधडी आरोप लागेको छ । यो केस राँची लोअर कोर्टमा छ । झारखण्डका प्रोड्युसर अजय कुमार सिंहले...



प्रथम ” राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६’ आयोजना हुने
प्रथम ” राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६’ आयोजना हुने

March 29, 2019

काठमाडौंं - प्रथम राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ काठमाडौँमा आयोजना हुने भएको छ । सामना म्यूजिक क्रियसन प्राली आयोजक रहेको अवार्डको उद्देश्य अग्रजलाई सम्मान नवलाई प्रोत्साहन , कला गला तथा संस्कृति संरक्षणमा हाम्रो अभियान भन्ने मुख्य उद्धेश्यका साथ आयोजना गर्न लागिएको साधना म्यूजिक अवार्डका कार्यक्रम संयोजक गौतम शेर्पाले बताए ।   नेपाली गीत संगीतको क्षेत्रमा हुने विभिन्न अवार्डले संगीतको क्षेत्रमा...



दया वेन पछि अब सुन्दर वीराले पनि छोड्न सक्छन् तारक मेहताका उल्टा चश्मा
दया वेन पछि अब सुन्दर वीराले पनि छोड्न सक्छन् तारक मेहताका उल्टा चश्मा

March 26, 2019

नयाँ दिल्ली– तारक मेहताका उल्टा चश्मामा दया वेन पछि अब अर्को कलाकारले पनि शो छोड्ने खबर आएको छ । खबर यो छ कि दिशा वकानीको भाई मयूर वकानी जुनसुकै शोमा उनको भाईको रोलमा देखिन्छन् अब उनले शो छोड्ने भएका छन् । यो भनिएको छ कि मयूर आफ्नी बहिनीे प्रति शो प्रोड्युसर असित मोदीको व्यवहारले रिसाएकी छिन् । यसको कारणले उनले...



गीतकार दुर्गा हुमागाईको शब्द–रचना रहेको नयाँ गीत तिम्रै निम्ति सार्बजनिक
गीतकार दुर्गा हुमागाईको शब्द–रचना रहेको नयाँ गीत तिम्रै निम्ति सार्बजनिक

March 26, 2019

काठमाडौं– गीतकार दुर्गा हुमागाईको शब्द–रचना रहेको नयाँ गीत तिम्रै निम्ति सार्बजनिक भएको छ । गीतमा कर्म ग्यल्चेन बोमजनको स्वर सुन्न सकिन्छ भने नोर्बु शेर्पाको संगीत संयोजन रहेको छ । यस्तै गीतको भिडियो नि बनेको छ । भिडियोमा बाउ छोरीको प्रेम लाई दर्शाउन खोजिएको छ । भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका हुन् भने उत्सब दाहालले छायांकन अनि बिष्णु खड्काले सम्पादन गरेका...



Ad
लोकसभा चुनावमा कांग्रेसबाट लड्न सक्छिन् अभिनेत्री उर्मिला मातोडकर
लोकसभा चुनावमा कांग्रेसबाट लड्न सक्छिन् अभिनेत्री उर्मिला मातोडकर

March 25, 2019

नयाँ दिल्ली – कांग्रेस पार्टीले उत्तर मुम्बई संसदीय सीटबाट उम्मेदबारको रुपमा एक चर्चित बलीउड अभिनेत्रीलाई उतार्न सक्नेछ । कांग्रेसको तर्फबाट यो सिटको लागि बलीउडकी चर्चित अभिनेत्री उर्मिला मातोडकरलाई लडाउने चर्चा चलिरहेको छ । बलीउडमा उर्मिलालाई ‘छम्मा छम्मा’ र ‘रंगीला’ गर्ल को नामबाट चिनिन्छ । यो भनिन्छ कि कांग्रेस भित्र उर्मिलालाई पार्टीमा समावेश गरेर उनलाई लोक सभाको टिकट दिने तयारी चलिरहेको...



शाहरूख खानका छोरा आर्यनको फोटो भाइरल, फ्यान्सहरूले भने अब सबको छुट्टी हुन्छ

March 25, 2019

नयाँ दिल्ली – बलीउडका किङ्ग यानी शाहरूख खानकी छोरी सुहाना त बेला बखतमा कुनै न कुनै कारणले चर्चामा आइरहन्छिन् । तर यो पटक शाहरूख खानका छोरा आर्यन खानलाई लिएर चर्चा भइरहेको छ । हालसालै आर्यन खानका केही तस्वीरहरू सामाजिक सन्जालमा भाइरल भइरहेका छन् । यी तस्वीरलाई हेरेपछि हर कोही आर्यन खानको फ्यान हुनेछन् । मानिसहरूले त यो सम्म पनि भनेका...



1 2 3 4 5 138

CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]