01:05:38pm 14-Aug-2020

Entertainment

अवार्ड जितेपछि आलियाले खुलेरै भनिन् रणवीर कपूरलाई आइलभ यू

March 24, 2019

नयाँ दिल्ली – राजी चलचित्रले फिल्मफेयर अवार्ड जितेको छ । यो चलचित्रले बेस्ट फिल्मको अवार्ड जितेको छ । साथै यस चलचित्रको डायरेक्टर मेघना गुलजारलाई बेस्ट डायरेक्टरको अवार्ड पनि मिलेको छ । खास कुरा यो छ कि आलिया भट्टले यो चलचित्रबाट बेस्ट एक्ट्रेसको अवार्ड जित्न सफल भइन् । आलियाको अलावा रणवीर कपूरले पनि वेस्ट एक्टरको अवार्ड जिते । रणवीरले चलचित्र सन्जुको...



लब जोनको पहिलो गीत “मै परुला झ्याइ झ्याइ“ सार्वजनिक
चलचित्र लब जोनको पहिलो गीत “मै परुला झ्याइ झ्याइ“ सार्वजनिक

March 24, 2019

काठमाडौँ– नेपाली कथानक चलचित्र लबजोनको ‘मै पारुला तिमीलाई झ्याइ झ्याइ’ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायिका नित्याशिवा र गणेश चौधरी को आवाज रहेको छ । यो गीतमा बाबुल गिरीको संगीत शंकर अधिकारी घायलको शब्द रहेको छ । गीतलाई प्रकाश थापाले मिक्सिङ गरेका छन् । लव जोन चलचित्रमा बिक्रम कार्की र सरोज थापाको छायांकन ,राजन महर्जन र सुरेस...



Ad
यी एक्ट्रेसको कारमा गरे जँड्याहरूले हमला, एक्लै लडीन्
यी एक्ट्रेसको कारमा गरे जँड्याहरूले हमला, एक्लै लडीन्

March 23, 2019

नयाँ दिल्ली – टीभी एक्ट्रेस चाहत खन्नाको लागि होलीको दिन भयानक डरलाग्दो भयो । होलीले उनको लागि एक खराब एक्सपियरेन्स लिएर आयो । रिपोटर्सको अनुसार उनको कारमा १०–१५ जना जँड्याहरूले मिलेर आक्रमण गरे । यो घटना मलाडको नजिक साँझ ७ बजेको नजिक भयो । जँड्याहरूले ड्राइभरलाई कुटे र स्क्रीन शिल्डलाई पनि फुटाइदिए । प्रतक्ष दर्शीको अनुसार चाहतले तुरून्त पुलिसलाई फोन...



बिकास लामिछाने र नायिका मरिस्का पोखरेलले अभिनय गरेको म्यूजिक भिडीयो सार्वजनिक
बिकास लामिछाने र नायिका मरिस्का पोखरेलले अभिनय गरेको म्यूजिक भिडीयो सार्वजनिक

March 23, 2019

काठमाडौँ– मोडल बिकास लामिछाने र नायिका मरिस्का पोखरेलले अभिनय गरेको म्यूजिक भिडीयो सार्वजनिक भएको छ । ‘घात‘’ बोलको मर्मस्पर्सी गीतमा मेदी हसन न्यायदिको आवाज रहेको छ । समिर राईको शब्द रहेको छ भने संगीत नागेन्द्र श्रेष्ठले गरेका हुन् गीतको संगीत संयोजन रिकेश गुरुङले गरेका छन् । शिशिर श्रेष्ठको निर्देशनमा तयार भएको भिडियोको छायांकन मुकेश हुमागाईले गरेका हुन् । भिडियोको सम्पादन अमृत चापागाईले...



अभिनेत्री सरिता लामिछाने द्वारा चलचित्र कलाकार संघको अध्यक्ष पदमा उम्मेदवारी घोषणा
अभिनेत्री सरिता लामिछाने द्वारा चलचित्र कलाकार संघको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

March 22, 2019

काठमाडौँ – यही आगामी चैत्र २३ गते शनिबार हुन गईरहेको नेपाल चलचित्र कलाकार संघको निर्बाचनमा अध्यक्ष पदको लागि बर्तमान महासचिब अभिनेत्री सरिता लामिछानेले उम्मेदवारी घोषणा गरेकी छिन् । काठमाडौँमा चैत्र २३ गते हुन गईरहेको नेपाल चलचित्र कलाकार संघको अधिबेसनबाट नयाँ कार्य समितिको लागि उनले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी हुन् । संघको विभिन्न कार्यसमितिमा बस्दै सक्रिय रुपमा कलाकारहरूको हकहितमा बुलन्द...



गायिका प्रसाइका गीतले एकपछि अर्को रेकर्ड तोड्दै

March 22, 2019

लीलानाथ घिमिरे काठमाडौं– गायिका टिका प्रसाईंका गीतहरुले एकपछि अर्को रेकर्ड तोड्दै गएका छन् । प्रसाइले गाएको ‘माया लुकी लुकी...’ गीतले युट्युवमा ५ करोडभन्दा बढी भ्युज पाएर नयाँ रेकर्ड कायम गरेको छ । फिल्मबाहिरको नेपाली गीत यति धेरै पटक हेरिएको यही पहिलो हो । यसअघि गायिका प्रसाइकै ‘नाई मलाई था छैन...’ ले यस्तो रेकर्ड राखेको थियो । उक्त गीतले ३ करोड...



Ad
सलमान खान आफैंले लन्च गर्नेछन् आफ्नो टीभी च्यानल, कपिल शर्मा शो शिफ्ट हुनेछ

March 17, 2019

नयाँ दिल्ली –बलीउड एक्टर सलमान खान केवल बलीउडका मात्र सुपरस्टार हैनन् । उनी टिभी इन्ड्रस्ट्रीमा पनि लामो समय देखि सक्रिय छन् । चाहे रोमान्स हो, कमेडी हो या एक्सन । सलमानले हरेक भूमिकालाई राम्रोसँग निभाएका छन् । टीभीमा उनी बिग बोस जस्तो चर्चिच कार्यक्रम होस्ट गर्छन् । जुन दिनप्रतिदिन एकदमै चर्चित भइरहेको छ । यसैगरी उनको प्रोडक्सन कम्पनी SKTV को...



बलीउड अभिनेत्री सुस्मीता सेनले आफ्नो इन्स्ट्राग्राम मार्फत आफू प्रेममा रहेको बताइन्
बलीउड अभिनेत्री सुस्मीता सेनले आफ्नो इन्स्ट्राग्राम मार्फत आफू प्रेममा रहेको बताइन्

March 16, 2019

नयाँ दिल्ली –सामाजिक सन्जालमा सबै भनेर पनि मुखले केही नभन्नु आजभोली बलीउड सेलेब्सको नियति नै भैसकेको छ । प्राय यस्तो खेल उनीहरू आफ्नो रिलेशनशिपको बारेमा खेल्ने गर्छन् । अहिले यस्तै खेल खेलिरहेकी छिन् बलीउडकी एक सुन्दर नायिका सुस्मिता सेन । मिडियामा यिनले केही नभने पनि यिनको सामाजिक सन्जाल एकाउन्टले सबै चिज बोलिसकेको छ । सुस्मिताले आफ्नो इन्स्ट्राग्राम एकाउन्टमा आफ्नो ब्याइफ्रेन्ड...



1 2 3 4 5 6 138

जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]