12:11:27pm 12-Dec-2019

Entertainment

अमेरिकामा तनिषा मुखर्जीले नश्ल भेदको शिकार भइन्

March 13, 2019

नयाँ दिल्ली – हालसालै तनिषा मुखर्जीले नश्ल भेदको शिकार हुन पर्यो । यो घटना न्यूयोर्क शहरको हो । त्यहाँ तनिषा क्राइ अमेरिकी च्यारिटी गालामा शामेल हुन गएकी थिइन् । यस दौरानमा उनी न्यूयोर्कमा ‘The Jane’ होटलमा बसेकी थिइन् । उनको आरोप छ कि यही होटलमा उनी नश्लीय भेदको शिकार बनेकी हुन् । युएस डेली अखवारलाई दिएको इन्टरभ्यूमा तनिषाले यो पूरै...



के शाहरूख खानको कारणले आज सम्म कुनै अवार्ड फङ्शनमा नदेखिएका हुन त आमिर खान ?

March 13, 2019

नयाँ दिल्ली – कुरा १९९२ को हो । यो भनिन्छ कि यसै वर्ष देखि उनी अवार्ड फङ्शनबाट अलग रहेका हुन् । त्यो वर्ष बलीउडमा दुई ठूला चलचित्रको निर्माण भएको थियो । एक थियो अनिलकपूरको ‘बेटा’ र अर्को थियो आमिर खानको ‘जो जिता वही सिकन्दर’ । यी दुवै चलचित्रले एक अर्कालाई टक्कर दिएका थिए । दुबै सितारालाई दर्शकले उतिकै मन पराएका...



Ad
मिस नेपाल पिसका लागि २६ प्रतियोगी छनौट
मिस नेपाल पिसका लागि २६ प्रतियोगी छनौट

March 12, 2019

काठमाडौं– स्काइफल ‘मिस नेपाल पिस २०७५’ का लागि २६ प्रतियोगी छानिएका छन् । नेक्स्ट मोडल्स नेपालको केन्द्रीय कार्यालय टेकुमा आयोजित छनौट चरणको अडिसनमा करिब ९ दर्जनले सहभागीता जनाएका थिए । कोरियोग्राफर रोजिन शाक्य, मिस नेपाल पिस २०१७ की विजेता सनम थापा मगर, डा. स्मृती मास्के प्रधान, तेयन शर्मा, नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमला लगायत निर्णायकले अन्तिम प्रतियोगिताका लागि २६...



‘च्याङ्बा तलाई मेरो माया’ मार्फत् लाहुर तथा परदेशको पिडा पोख्दै गायक तेम्बा शेर्पा, भिडियो सहित

March 12, 2019

काठमाडौँ – सिंगापुर पुलिसमा कार्यरत समाजसेवी तथा सिंगापुर लाहुरे गायक तेम्बा शेर्पा तथा चर्चित गायिका दिपा लामाको च्याङ्बा तलाई मेरो माया सार्बजनिक भएको छ । लामो समय देखि सिंगापुर बस्दै आएका तथा समाजसेवामा छुट्टै परिचय बनाउन सफल तेम्बा शेर्पाले लाहुरेहरु छुट्टीमा आएर आफ्नो प्रेमिकालाई भेट्न नपाउँदाको पिडा पोख्दै च्याङ्बा तलाई मेरो माया मार्फत लाहुरे तथा परदेशीको कहानी गीत मार्फत् अभिव्यक्त...



फोटोग्राफर्सबाट दिक्क भएकी आराध्या
फोटोग्राफर्सबाट दिक्क भएकी आराध्या बच्चनले हाँस्दै भनिन्, अति भयो

March 11, 2019

नयाँ दिल्ली–आकाश अम्बानीको वेडिङ्ग पार्टीमा बलीउडका सिताराहरू सामिल भएका थिए । वेडिङ्गको दिनमा र रिसेप्शनको दिनमा सिताराहरू परम्परागत पोशाकमा देखिएका थिए । बी टाउनको यो सेलिब्रेशनको तस्वीरहरू सामाजिक सन्जालमा भाइरल भएका छन् । यो पार्टीमा आकर्षकको केन्द्रबिन्दु रहिन् ऐश्वर्या राय र उनकी छोरी आराध्या । खास गरेर आराध्या बच्चन यो पार्टीमा फनी पोजमा फोटोग्राफर्सको साथमा देखिइन् र भनिन् अब अति...



आमिर खान देखि रणवीर कपूर सम्म नाचे आकाश अम्बानीको विवाहमा

March 10, 2019

नयाँ दिल्ली–आकाश मेहता र श्लोका मेहताको विवाहमा विश्वका नाम चलेका व्यक्तिहरू थिए । त्यसमा कतिपय बलीउड सेलेब्स र देश विदेशका क्रिकेटर्सले पनि यो मौकामा भाग लिएका थिए । यो विवाहको एक भिडियो बाहिर आएको छ । जसमा देश भरका नामुद सेलेब्सहरू मस्ती गरिरहेका छन् । यो भिडियोमा आमिर खान र रणबीर कपूर साथमा डान्स गरिरहेका देखिन्छन् । यसको अलावा हार्दिक...



Ad
गायिका अन्जु पन्त र शान्तिम कोइरालाको नयाँ गीत आकाशका जुन तारा भिडियो सहित

March 10, 2019

 रोशन पोखरेल ,काठमाडौं – लोकप्रिय गायिका अन्जु र गायक शान्तिम कोइरालाको स्वरमा रहेको नयाँ गीत “आकाशका जुन तारा “ बजारमा आएको छ । लक्ष्मी संग्रौलाको शब्द सृजना तथा संगीतमा रहेको गीतमा उदय राज पौडेलको एरेन्ज रहेको छ  । रोमान्टिक रुपमा प्रस्तुत गरिएको गीतको म्यूजिक भिडियोमा युगल जोडीको प्रेमको भाव ब्यक्त गरिएको छ । किरण चौसिरको छायाँकन , मनोज कार्कीको सम्पादन...



सांगीतिक क्षेत्रमा चर्चा बटुल्दै बाल गायिका लिजा लामा

March 8, 2019

काठमाडौँ – मलाई नेपाली चेली भन्दा सुहाएकै छ बोलको गीतबाट सांगीतिक यात्रा सुरु गरेकी तथा साङ्गीतिक नक्षत्रमा आफूलाई अब्बल बनाउन कोसिसरत नाम हो लिजा लामा । कलिलो उमेरमा नै गायन क्षेत्रमा प्रवेश गरेर सबैको मन जित्न सफल बालगायिका हुन् लिजा । जादुमय आवाजको धनि उनी  संगीतलाई सरस्वतीको प्रसाद ठान्छिन् । आधुनिक तथा राष्ट्रिय गीत गाएर राष्ट्रिय भेष भुषा तथा शान्तिको...



1 3 4 5 6 7 138

CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]