09:04:28am 14-Aug-2020

Entertainment

आमिर खान देखि रणवीर कपूर सम्म नाचे आकाश अम्बानीको विवाहमा

March 10, 2019

नयाँ दिल्ली–आकाश मेहता र श्लोका मेहताको विवाहमा विश्वका नाम चलेका व्यक्तिहरू थिए । त्यसमा कतिपय बलीउड सेलेब्स र देश विदेशका क्रिकेटर्सले पनि यो मौकामा भाग लिएका थिए । यो विवाहको एक भिडियो बाहिर आएको छ । जसमा देश भरका नामुद सेलेब्सहरू मस्ती गरिरहेका छन् । यो भिडियोमा आमिर खान र रणबीर कपूर साथमा डान्स गरिरहेका देखिन्छन् । यसको अलावा हार्दिक...



गायिका अन्जु पन्त र शान्तिम कोइरालाको नयाँ गीत आकाशका जुन तारा भिडियो सहित

March 10, 2019

 रोशन पोखरेल ,काठमाडौं – लोकप्रिय गायिका अन्जु र गायक शान्तिम कोइरालाको स्वरमा रहेको नयाँ गीत “आकाशका जुन तारा “ बजारमा आएको छ । लक्ष्मी संग्रौलाको शब्द सृजना तथा संगीतमा रहेको गीतमा उदय राज पौडेलको एरेन्ज रहेको छ  । रोमान्टिक रुपमा प्रस्तुत गरिएको गीतको म्यूजिक भिडियोमा युगल जोडीको प्रेमको भाव ब्यक्त गरिएको छ । किरण चौसिरको छायाँकन , मनोज कार्कीको सम्पादन...



Ad
सांगीतिक क्षेत्रमा चर्चा बटुल्दै बाल गायिका लिजा लामा

March 8, 2019

काठमाडौँ – मलाई नेपाली चेली भन्दा सुहाएकै छ बोलको गीतबाट सांगीतिक यात्रा सुरु गरेकी तथा साङ्गीतिक नक्षत्रमा आफूलाई अब्बल बनाउन कोसिसरत नाम हो लिजा लामा । कलिलो उमेरमा नै गायन क्षेत्रमा प्रवेश गरेर सबैको मन जित्न सफल बालगायिका हुन् लिजा । जादुमय आवाजको धनि उनी  संगीतलाई सरस्वतीको प्रसाद ठान्छिन् । आधुनिक तथा राष्ट्रिय गीत गाएर राष्ट्रिय भेष भुषा तथा शान्तिको...



राजेन्द्र लामाको तेश्रो लोक दोहोरी गीत ‘चरी पासोमा’ भिडियो सहित

March 5, 2019

काठमाडौँ । गायक राजेन्द्र लामाले आफ्नो तेश्रो लोक दोहोरी गीत ‘चरी पासोमा’ बजारमा ल्याएका छन् । सोमबार आफ्नो युटुब च्यानल राजेन्द्र लामा मार्फत बजारमा ल्याएका हुन् । गीतमा राजेन्द्र लामा र पुर्णकला बिसीको आवाज रहेको छ भने शब्द, संगित गायक लामाकै रहेको छ । पछिल्लो समयका युवा पुस्ताहरुलाई लक्षित गर्दै मिश्रित लयमा आधारित लोक दोहोरी गीत ‘चरी पासोमा’ बजारमा ल्याएको...



युवती को प्रेमकथामा
मधेसी मुलको युबा र पहाडी मुलकी युवती को प्रेमकथामा, सत्यम् शिवम् सुन्दरम् को छायांकन तिव्र गतिमा

March 5, 2019

रोशन पोखरेल , दमक - बिजि बर्मा फिल्मस प्रालीको ब्यानरमा निर्माण भै रहेको नेपाली कथानक चलचित्र “ सत्यम शिवम सुन्दरम “को छायाँङकन तिव्र गतिमा पूर्वाञ्चलको इलाम र झापाका विभिन्न क्षेत्रमा भैरहेको निर्माण पक्षले बताएको छ । कला राईको प्रस्तुती तथा शंकर अधिकारी घायलको लेखन निर्देशनमा सत्यम शिवम सुन्दरम को छायांकन पूर्वाञ्चलमा भएको हो । मधेसी र पहाडी युवा युवती विचको...



म्यूजिक
“औधोगिक शान्ति नेपाल म्यूजिक अवार्ड २०७६” हुने, आबेदन फारम खुल्ला

March 5, 2019

काठमाडौँ - बिगत लामो समय देखि नेपालको विभिन्न जिल्लाहरूमा औधोगिक ब्यापार मेला महोत्सब तथा सांगीतिक कार्यक्रम आयोजना गरि सयौ कलाकारहरुलाई स्टेज प्रदान गर्दै आएको संस्था औधोगिक शान्ति नेपाल संस्थाले सांगीतिक क्षेत्रमा नया आयाम थप्नको लागि तथा सांगीतिक व्यक्तित्वहरुलाई सम्मान गर्नका लागि म्यूजिकका विभिन्न विधा तर्फ “औधोगिक शान्ति नेपाल म्यूजिक अवार्ड २०७६” गर्ने भएको छ ।  “औधोगिक शान्ति नेपाल म्यूजिक अवार्ड २०७६” यहि आउँदो जेठ...



Ad
किड्स एण्ड टिन फेशन मोडल सम्पन्न (4)
किड्स एण्ड टिन फेशन मोडल सम्पन्न

March 4, 2019

काठमाडौं- राजधानीको परेली रेस्टुरेन्टमा किड्स एण्ड टिन फेशन मोडल सम्पन्न भएको छ । ड्रिम सर्च एजेन्सीको आयोनामा आयोजित उक्त कार्यक्रममा प्रि किड्स फेशन मोडल २०१९ यशाश्री महर्जन भएका छन् भने किड्स मेल फेशन मोडल २०१९ सहश्र प्रधान त्यस्तै किड्स फिमेल मोडल २०१९ स्लेशा बिष्ट त्यसैगरी प्रि टिन मेल फेशन मोडल २०१९ स्वागत मल्ल भए भने प्रि टिन फिमेल फेशन मोडल...



कृष्ण वली र रुपा वलीको जीवन कथामा आधारित गीत भिडियो सहित

March 3, 2019

काठमाडौँ- सर्वाधिक लोकप्रिय गायिका विष्णु माझी र गायक विष्णु पाण्डेको ‘बैशाखी ’ गीतको भिडियो देवी म्युजिक सोलुसन मार्फत सार्वजनिक भएको छ । गीतमा रमेश परियारको शब्द तथा लय सिर्जना  रहेको छ । बास्तविक जिवन भोगाईमा तयार पारिएको गीतमा जिवनका कठिन मोडमा जिवन साथीले दिएको साथलाई निकै मार्मिक रुपमा समेटिएको छ । आफ्नी प्रेमीकाको सहयोगले गर्दा जीवन जिउनको लागि सहज भएको...



1 4 5 6 7 8 138

जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]