12:05:33am 15-Aug-2020

Entertainment

चलचित्र विकास बोर्डको अध्यक्षको लागि सुचित्रा श्रेष्ठको उम्मेदवारी दर्ता

March 1, 2019

काठमाडौँ –  नेपाली चलचित्र क्षेत्रमा पहिलो महिला निर्देशकको परिचय बनाइसकेकी चलचित्र निर्देशक तथा निर्देशक समाजको पहिलो महिला अध्यक्ष सुचित्रा श्रेष्ठले चलचित्र बिकास बोर्डको अध्यक्षको लागि उम्मेदवारी दर्ता गराएकी छिन् । २०५८ सालमा चलचित्र प्रेमयुद्धबाट निर्देशनमा लागेकी सुचित्राले यस अगाडि नेपाल टेलिभिजनबाट प्रसारित सिरियल अकल्पित र स्मृतिमा मुख्य सहायक निर्देशकको भूमिका निभाएकी थिइन् । उनले सहारा, समर्पण र भाइटीकाको निर्देशन र...



माधुरी र अनिल कपूरको जोडीले मच्चायो धमाल, पहिलो हप्तामै ग-यो कमाल

March 1, 2019

नयाँ दिल्ली– अनिल कपूर, अजय देवगण, माधुरी दीक्षितको चलचित्र ‘टोटल धमाल’ पहिलो हप्तामा करिब १०० करोडको कमाईको नजिक पुगेको छ । पहिलो हप्तामा बक्स अफिसमा जबरजस्त कमाई गर्दै ५० करोडको आँकडा पार गरेको थियो । तर १०० करोड पुग्नमा काफी समय लियो । हुनत दोश्रो विकेन्डको पहिलो दिन यानि शुक्रबारको दिन फिल्म टोटल धमालले १०० करोडको कमाई सजिलै पार गर्न...



Ad
‘मिसेस नेपाल ग्ल्याम’ को आवेदन खुल्ला

February 28, 2019

काठमाडौं – ‘मिसेस नेपाल ग्ल्याम’को दोस्रो अडिसन सुरु भएको छ । आयोजक ग्ल्याम वर्ल्ड इन्टरटेनमेन्टले बुधबार विज्ञप्ति जारी गरी ‘मिसेस नेपाल ग्ल्याम २०१९’को आवेदन खुला भएको जनाएको हो । विवाहित महिलाहरुको प्रतिभा निखार्दै उनीहरुको भबिष्य सुधार्ने उद्देश्य प्रतियोगिताको रहेको आयोजक ग्ल्याम वर्ल्ड इन्टरटेनमेन्ट प्रा.लीका प्रिती कार्कीले बताइन् । प्रतियोगिताका लागि २० देखि ४५ वर्षसम्मका विवाहित महिलाले आवेदन भर्न सक्नेछन् ।...



अभिनेत्री पूजा वेदीले गरिन् गुपचुप इन्गेजमेन्ट, छोरीको कारणले गर्न पाएकी थिइनन् विवाह

February 25, 2019

नयाँ दिल्ली– बलीउड एक्ट्रेस पूजा वेदीले दोश्रो विवाह गर्ने भएकी छिन् । उनले आफ्नो ब्वाई फ्रेन्ड मानेक कान्टेक्टरसँग इन्गेजमेन्ट गरेकी छिन् । अहिले सम्म विवाहको मिति चाहिँ पक्का भएको छैन । मिडिया रिपोटर्सको अनुसार पूजा यसै वर्ष विवाह बन्धनमा बाँधिन सक्छिन् । मानेकको साथमा पूजा धेरै वर्ष देखि रिलेशनशिपमा छिन् । दुवैले एक अर्काको साथमा काफी समय विताएका छन् ।...



दिलिप रेग्मीको शब्दमा फेरी अर्को मार्मिक कोशेली नोकरानी, भिडियो सहित

February 24, 2019

रोशन पोखरेल, काठमाडौँ– नेपाली समाजको यथार्थलाई चरितार्थ गरेर लोकदोहोरी गीतहरु बजारमा आइरहेको अवस्थामा विशुद्ध मौलिक भाकामा नेपाली युवा युवतीको बास्तविक भोगाइमा आधारित गीत झझल्को डिजिटल प्राली मार्फत “नोकरानी“ गीतको भिडियो बजारमा आएको छ । कमजोर आर्थिक अवस्थामा रहेका नेपालीको पिडालाई गीतमा समेटिएको छ । सार्वजनिक गीतमा गायिका देबी घर्ती तथा जुना श्रीस , कञ्चन पुन घलेको मिठो स्वर रहेको छ ।...



गायक दिपक विसी संगमको शब्द तथा आवाजमा“बुवाको याद“ हेर्नुहोस भिडियो

February 24, 2019

काठमाडौँ–रोशन पोखरेल, काठमाडौँ– आफुलाई जन्मदिने बुवा गुमाउनु पर्दाको पिडालाई समेटेर देउडा भाकामा आधारित निकै मार्मिक गीत गायक दिपक विसी संगमको शब्द तथा आवाजमा“बुवाको याद“ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा मन भित्रको पिडालाई समेटिएको छ । दिपक संगम विसीको शब्द सिर्जना तथा लय सिर्जनामा गीत तयार पारिएको छ । गीतमा परदेशीएको नेपाली युवा र उसको परिवारका सदस्य वीचमा...



Ad
सरुको लय शब्दमा सपना विश्वकर्माको रोईला गीत जतापनि ठिक पार्छौ, भिडियो सहित

February 24, 2019

काठमाडौँ–केहि समय अघि एपिक नेपालको म्युजिक अवार्ड पाउन सफल गितकार शारदा मरासिनी सरुको लय शब्दमा सपना विश्वकर्माको उत्कृष्ट रोईला गित जता पनि ठिक पार्छौ बजारमा आएको छ । सप्तक डिजीटल प्रालीले बजारमा लिएर आएको गीतमा चर्चित गायक सुमन परियार र सपना विश्वकर्माको स्वर रहेको छ । गीतमा अहिलेको माया जता पनि ठिक पार्ने खालको र विश्वास गर्न कठिन भएको भाव...



बाबु बोगटीको ‘टिकुली’मा स्वस्तिमाले मर्काइन् कम्मर, भिडियो सहित

February 23, 2019

काठमाडौं । गायक तथा नायक बाबु बोगटीको म्युजिक भिडियो ‘टिकुली’ शुक्रबार सार्वजनिक गएिको छ । सान्नानी, तुल्सी जमुना, साली जस्ता चर्चित गीतहरु ल्याइसकेका बाबु बोगटीले शुक्रबार टिकुली सार्वजनिक गरेका हुन् । सो गीतमा बाबु बोगटीको एकल स्वर रहेको छ भने संगीत पनि उनैले भरेका छन् । नाराद रिजालको शब्द सृजना रहेको टिकुलीमा एरेन्ज मोहित मुनालले गरेका छन् । उक्त गीतको...



1 5 6 7 8 9 138

जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]