04:44:24 pm 12-Aug-2020

‘च्याङ्बा तलाई मेरो माया’ मार्फत् लाहुर तथा परदेशको पिडा पोख्दै गायक तेम्बा शेर्पा, भिडियो सहित


‘च्याङ्बा तलाई मेरो माया’ मार्फत् लाहुर तथा परदेशको पिडा पोख्दै गायक तेम्बा शेर्पा, भिडियो सहित

काठमाडौँ – सिंगापुर पुलिसमा कार्यरत समाजसेवी तथा सिंगापुर लाहुरे गायक तेम्बा शेर्पा तथा चर्चित गायिका दिपा लामाको च्याङ्बा तलाई मेरो माया सार्बजनिक भएको छ । लामो समय देखि सिंगापुर बस्दै आएका तथा समाजसेवामा छुट्टै परिचय बनाउन सफल तेम्बा शेर्पाले लाहुरेहरु छुट्टीमा आएर आफ्नो प्रेमिकालाई भेट्न नपाउँदाको पिडा पोख्दै च्याङ्बा तलाई मेरो माया मार्फत लाहुरे तथा परदेशीको कहानी गीत मार्फत् अभिव्यक्त गरेका छन् ।
चर्चित संगीतकार दिपक शर्माको शब्द तथा संगीत रहेको यस गीतमा तेम्बा शेर्पा र दिपा लामाको आवाज रहेको छ । छायाँकार उत्सब दाहालले छायांकन गरेको यस म्यूजिक भिडियोलाई युबराज वाइबाले निर्देशन गरेका हुन् । म्यूजिक भिडियोमा मोडल निराजन प्रधान तथा निरन्जली लामाको अभिनय देख्न सकिन्छ । भिडियो हेर्नुहोस

Ad

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]