08:21:22 pm 16-Nov-2019

एनआरएनएको अन्तिम मत परिणाम सार्बजनिक, कसको मत कति ?


एनआरएनएको अन्तिम मत परिणाम सार्बजनिक, कसको मत कति ?

काठमाडाैं-गैरआवासीय नेपाली संघ (एनआरएनए)को अन्तिम मत परिणाम सार्बजनिक भएको छ । अध्यक्षमा कुमार पन्त विजयी भएका छन्।

Ad

अध्यक्षका अर्का प्रत्यासी कुल आचार्यलाई १४७ मतले पछि पार्दै पन्त एनआरएनएको अध्यक्षमा विजयी भएका हुन्। उनले १२१७ मत प्राप्त गरे भने आचार्यले जम्मा १०७० मत पाए।

यस्तै एनआरएनएको महासचिवमा हेमराज शर्मा, कोषाध्यक्षमा पन्त समूहकै महेशकुमार श्रेष्ठ विजयी भएका छन्।

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]