08:21:23 pm 16-Nov-2019

एनआरएनएको अध्यक्षमा पन्त, महासचिवमा शर्मा, अरु पदमा कोको ?


एनआरएनएको अध्यक्षमा पन्त, महासचिवमा शर्मा, अरु पदमा कोको ?

काठमाडाैं-गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा कुमार पन्त विजयी भएका छन्।

Ad

अध्यक्षका अर्का प्रत्यासी कुल आचार्यलाई १११ मतले पछि पार्दै पन्त एनआरएनएको अध्यक्षमा विजयी भएका हुन्।

यस्तै एनआरएनएको महासचिवमा हेमराज शर्मा, कोषाध्यक्षमा पन्त समूहकै महेशकुमार श्रेष्ठ विजयी भएका छन्। औपचारिक घोषणा हुन भने बाँकी रहेको छ।
अरु पदमा कोको ?
अध्यक्षः कुमार पन्त
उपाध्यक्षः वद्री केसी
उपाध्यक्षः अर्जुनकुमार श्रेष्ठ
उपाध्यक्षःसोनम लामा
उपाध्यक्षःमन केसी
महिला उपाध्यक्षः रविना थापा
महासचिवःहेमराज शर्मा
सचिवः गौरी जोसी
सचिवः आरके शर्मा
कोषाध्यक्षः महेश श्रेष्ठ
सहकोषाध्यक्षःलोक दाहाल

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]