यो फोटोलाई देखेर तपाईं अचम्म मान्नुहुन्छ होला र यसलाई हेरेर हाँस्न पनि मन लाग्ला । यो फोटो वाथरूमको हो । यस्तो अजिब किसिमको बाथरूम देख्ता यहाँलाई अजिब लाग्नु पनि स्वभाविकै हो । हुन सक्छ यसको बारेमा तपाईंले पनि पहिलो पटक सुन्नु भएको ।
मनिसको जस्तो आकार भएको ट्वाइलेट देख्नुभएको छ ? जापानमा यो किसिमको ट्वाइलेट एकदमै फेमस छ । यो ट्वाइलेट हेर्दा जति अजिब लाग्छ प्रयोग गर्दा त झन् अजिब लाग्ला ।
यो पब्लिक ट्वाइलेट स्वीट्जरल्याण्डको सडकमा छ । यो हेर्दा त खुला जस्तो लाग्छ तर यसमा भित्र बसेको व्यक्तिले बाहिरको सब दृश्य देख्छ तर बाहिरबाट भित्र केही देखिंदैन ।
यो ट्वाइलेटमा दुवै जना एकसाथ बसेर शौच गर्न मिल्छ ।