01:21:30 pm 21-Sep-2021

क्यालिफोर्नियामा २१ दिनदेखि भीषण डढेलो, हजारौ मानिस प्रभावित


क्यालिफोर्नियामा २१ दिनदेखि भीषण डढेलो, हजारौ मानिस प्रभावित

अमेरिकाको क्यालिफोर्नियाको लेक टाहो क्षेत्रमा मा तिन हप्ता अघि बाट सुरु भएको डढेलो अझै नियन्त्रणमा आएको छैन ।डढेलोका कारण दशौँ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । २१ दिनदेखि सुरु भएको डढेलो नियन्त्रणका लागि ३५ सय भन्दा बढी अग्निनियन्त्रक खटिएका छन् । अहिलेसम्म डढेलोको १६ प्रतिशत भाग मात्र नियन्त्रणमा आएको बताइएको छ ।आगलागीका कारण पाँचजना घाइते भएको स्थानीय प्रशासनले जानकारी दिएको छ ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]