08:33:03 am 17-Nov-2019

इन्टरनेशनल फेडेरेसनले माग्यो कर्मचारी


इन्टरनेशनल फेडेरेसनले माग्यो कर्मचारी

काठमाडौँ- विगत लामो समय देखि मानब जिबन उद्दारका लागि नेपाल रेडक्रस सोसाईटीलाई व्यक्तिगत रुपमा सहयोग गर्दै आईरहेको यस इन्टरनेशनल फेडेरेसनले सामाजिक विज्ञान,स्वास्थ्य तथा व्यवस्थापन संकायबाट कम्तिमा पनि स्नातोकोत्तर गरेको र संबन्धित क्षेत्रम कम्तिमा पनि ७ बर्षको कार्य अनुभब भएको १ जना कर्मचारी क्यानडीयन रेडक्रस प्रोग्राम कोडीनेटर पदको लागि माग गरिरहेको हुदा योग्यता प्राप्त व्यक्तिहरुले आबेदन गर्न हुन् अनुरोध गरिन्छ |

Ad

साथै संस्थाको संपूर्ण विवरणको लागि तलको वेबसाइट तथा इमेलबाट थप जानकारी लिन सक्नु हुनेछ |

वेबसाइट: www.ifrc.org
इमेल: www.ifrc.org/where/country/cn6.asp?country=123

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]