08:15:17 am 13-May-2021

कोरिया जाने नेपालीहरुको भाडा कम


कोरिया जाने नेपालीहरुको भाडा कम

काठमाडौँ – लामो समयदेखि नेपाली कामदार विशेष गरि युवाहरुको सपनाको सहर बन्न सफल दक्षिण कोरिया जाने नेपाली प्रशिक्षार्थि कामदारहरुलाई सुबर्ण अवसर प्रदान गर्ने घोषणा गरेको छ जसमा नेपाल देखि कोरियाको भाडा लगभग १० हजार रुपैंया जातिले कम गर्ने बताईएको छ ।

साथै कोरियाले दिदै आएका विभिन्न श्रम सेवाहरूमध्ये उक्त सेवा पनि नेपाली कामदारका लागि निकै नै लाभदायक रहने बताईएको छ ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]