06:36:21 am 14-Nov-2019

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले कर्मचारी माग्यो


सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले कर्मचारी माग्यो

काठमाडौँ – काठमाडौँ उपत्यका स्थित सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले जुनियर अफिसर-डाटाबेस एडमिनिस्ट्रेटर पदको लागि १ जना कर्मचारी माग गरेको छ | इच्छुक व्यक्तिले कम्प्युटरमा डाटाबेस देखि डाटा एक्सेल स्टोर सम्मको ज्ञान हासिल गरेको हुनुपर्ने छ |

Ad

आबेदन गर्न चाहनेहरुसंग कम्तिमा पनि ३ बर्ष ओरल डाटाबेसको कार्य अनुभब कागजात हुनै पर्ने छ | साथै आवश्यक कागजात अनलाईनमार्फत www.ctznbank.com मा समाबेस गर्न सकिने छ |

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]