08:17:09 am 13-May-2021

सुर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले माग्यो कर्मचारी


सुर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले माग्यो कर्मचारी

युवापोस्ट संबाददाता -: बिपन्न बर्गका महिलाहरुलाई उनीहरुको जीवनस्तर उकास्ने उद्देस्यले स्यांजा जिल्लाको सदरमुकाम स्थित पुतलीबजारमा स्थापित यस सुर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रवीणता प्रमाण-पत्र वा साे सरहकाे परीक्षा उत्तिर्ण गरी बैँक तथा वित्तीय सस्थामा कम्तिमा २ वर्ष काम गरेकाे वा SLC/SEE उत्तिर्ण गरी बैँक तथा वित्तिय संस्थामा सहायक/वरिष्ठ सहायक पदमा कम्तिमा ३ वर्ष काम गरेका ११ जना कर्मचारीहरु वरिष्ठ सहायक पदका लागि माग गरिरहेको हुदा योग्यता प्राप्त महानुभाबहरुलाई आबेदन गर्नु हुन् अनुरोध गरिन्छ | बिस्तृत जानकारीको लागि तलको वेबसाइट र ईमेलमा हेर्न सक्नु हुनेछ |

web:www.suryodayamfi.com.np ,Email:[email protected]

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]