12:19:40 pm 12-Dec-2019

ज्योती विकास बैंकले माग्यो ४० जना कर्मचारीहरु


ज्योती विकास बैंकले माग्यो ४० जना कर्मचारीहरु

राष्ट्रिय स्तरको विकास बैंक तथा नेपाल राष्ट्र बैंकबाट ख बर्गको ईजाजत प्राप्त- ज्योति विकास बैंकले व्यवसाय , वाणिज्य ,तथा अर्थशास्त्र बिषयमा स्नातोकोत्तर गरेका, बैंकिंग क्षेत्रमा कम्तिमा पनि ३ वर्षको कार्य अनुभब भएका र कम्तिमा पनि ५ वर्ष स्नातक स्तरको बैंकिंग कार्य अनुभब भएका ४० जना नेपाली नागरिकलाई शाखा व्यवस्थापक पदका लागि देशभरिका कम्तिमा पनि २० वटा जिल्लाहरु बारा,उदयपुर,पर्सा, सर्लाही,स्यांजा,पाल्पा,नवलपरासी,कास्की,कंचनपुर,सुनसरी,ललितपुर,भक्तपुर,काठमाडौं,कैलाली,सल्यान,रुपन्देही,सिन्धुली,तनहु,काभ्रे र कपिलवस्तुका लागी आबेदन गर्न सक्नु हुनेछ |विस्तृत विवरणका लागि:

Ad

वेबसाईट :www.jbbl.com.np

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]