बालबालिकाको हक हितमा काम गर्ने संस्था Save the Children मा तपाईंको लागि अवसर आएको छ । यो संस्थाले नेपाल लगायत विश्वका विभिन्न देशमा बालबालिकाको निमित्त निरन्तर काम गर्दै आएको छ । यसले अहिले विभिन्न पदको लागि आवेदन माग गरेको छ । पूर्ण जानकारीको लागि तलको लिङ्कहरूमा जानुहोस् ।