June 22, 2022
युवापोष्ट ८ असार, काठमाण्डौ । आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई गरी आयोगले २०७९ साल असार १ गतेदेखि मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने कार्य शुरु गरेको छ । नागरिकता लिएका र मतदाता नामावली ऐन, २0७३ बमोजिम योग्यता पुगी फोटोसहितको मतदाता नामवलीमा नाम दर्ता गर्न छुट भएका सबै नेपाली नागारिकहरुले प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका...
June 22, 2022
युवापोष्ट ८ असार, काठमाण्डौ । राष्ट्रपति पदकोलागि द्रौपदी मुर्मु र यशवंत सिन्हाबिच प्रतिस्प्रर्धा हनेछ । हिजो मंगलबारका दिन विपक्षी गठबन्धनका तर्फबाट यशवंत सिन्हालाई उम्मेदवार घोषणा गरेपश्चात बेलुका भाजपाको नेतृत्व गर्ने एनडीएले आदिवासी महिला नेत्री द्रौपदी मुर्मुलाई राष्ट्रपतिको उमेद्वार घोषणा गरेको छ । यो भन्दा अगाडि पुर्व भाजपा नेता यशवंत सिन्हालाई राष्ट्रपतिको पदका लागि उमेद्वार घोषणा गरेको थियो । सिन्हा केहि...
June 20, 2022
युवापोष्ट ६ असार,विराटनगर । हिजो राती १२ बजेपछि ईन्धनको मुल्य बढेपछि यसको विरोधमा यातायात व्यावसायीले विराटनगरमा चक्काजाम गरेका छन् । मुल्यवृद्धिको विरुद्ध विराटनगरमा सार्वजनिक सवारी यातायात सञ्चालकले कोशी राजमार्गको विराटनगरको राजवशी चोकमा सडक खण्डमा सवारी साधन राखेर यातायात अवरुद्ध गरेका हुन् । निगमले पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ, डिजेल र मट्टीतेलमा २७ रुपैया मुल्य वृद्धि गरेको हो । अब पेट्रोलको मूल्य...
June 14, 2022
युवा पोष्ट ३१ जेठ, विराटनगर । अतिरिक्त शुल्क लिएर थप शिक्षक र अन्य सुविधा लिई अंग्रेजी माध्ययम सञ्चालन गरिरहेका सामुदायिक विद्यालयहरुलाई सहयोग शुल्क उठाउन अदालतले बाटो खुला गरिदिएको छ । उच्च अदालत विराटनगरले अभिभावकबाट चन्दा रुवरुप रकम उठाउने बाटो खुला गरिदिएको हो । केही अंग्रेजी माध्ययम सञ्चालन गरिरहेका सामुदायिक विद्यालयहरुले अभिभावकबाट मासिक रुपमा शुल्क उठाउँदै आएका छन् । यसरी उठाउने...
June 12, 2022
२९ जेठ काठमाडौं । विभिन्न माग राख्दै नेपाली कांग्रेसको विद्यार्थी संगठनले माघ ६ गते र आंशिक प्राध्यापकहरुले माघ २१ गते उपकुलपति, रेक्टर र रजिस्ट्रारको कार्यालयमा पाँच महिनाअघि लागेको ताला आइतबारदेखि खुलेको छ । नेपाल विद्यार्थी संघले शुक्रबार ताला खोलेको हो भने आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिले आइतबार ताला खोलेका हुन् । योसँगै करिब १४० दिन भन्दा बढी समयदेखि बन्द रहेको...
June 11, 2022
युवापोष्ट २८ जेठ काठमाण्डौ। नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin) मा प्रकाशित मौसम पुर्वानुमान देहाय अनुसार रहेको छ आज २०७९ जेठ २८ गते (शनिवार) दिउँसो : प्रदेश १, मधेश प्रदेश , बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली देखि सामान्यतया मौसम सफा रहनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका केहि स्थानहरूमा मेघ गर्जन / चट्याङ्ग...
June 9, 2022
युवापोष्ट २६ जेठ, काठमाण्डौ ।पहिरोले मुग्लिङ-नौविसे र मुग्लिङ-नारायणगढ सडक अवरूद्ध भएको छ। मुग्लिङ-नौविसे सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका वडा नम्बर ४ नाग्दीखोलामा पहिरो खस्दा सडक अवरूद्ध भएको हो। यस्तै मुग्लिङ-नारायणगढ सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका वडा नम्बर ६ को तोपेखोला नाम्सी पुलमा सडक अवरूद्ध भएको छ। बिहान करिब ४ बजेतिर पहिरो खसेपछि सडक अवरूद्ध भएको हो। पहिरो हटाएर सडक खोल्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी...
June 7, 2022
तिलकराज बोगटी २४ जेठ , काठमाण्डौ । #साप्ताहिक_२_दिने_विदा_दिने_कारण_र_आधारको जग नै कमजोर भए सि यस्तो त हुनु नै थियो....!! खासमा साप्ताहिक सार्बजनिक २ दिने विदाबाट हुन सक्ने उपलब्धि तथा पर्ने प्रभावको सारभुत अध्ययन र आंकलन विना, यसो परिक्षण गरि हेरौ न मात्र भनिन्छ,र आयल निगमको घाटा र विदेशी मुद्रा संचित सङ्ग मात्र जोडि सतहि, कच्चा विश्लेषण मात्र गरिन्छ भने त्यो आफैमा...
Copyright © Job Desk Pvt. Ltd. All rights reserved
Powered By Encoders Lab