12:55:46am 16-Oct-2019

मनोरञ्जन

img

सिन्धुलीगढीमा अंग्रेजलाई परास्त गरेको दिनको सम्झनामा मनाइयो बिजयोत्सव(फोटो फिचर)

सिन्धुलीगढी-सिन्धुलीगढीमा तत्कालीन गोर्खाली सेनाले अंग्रेज सेनालाई पराजित गरेको दिनको सम्झनामा समृद्ध सिन्धुली अभियानले बुधबार बिजय दिवस मनाएको छ । सिन्धुलीगढीमा विक्रम संवत १८२४ असोज १५ गते गोर्खाली सेनाले काठमाडौ उपत्यकाका मल्ल राजालाई सघाउन आएको अंग्रेज फौजलाई परास्त गरेको थियो ।   अंग्रेजी सेनालाई पराजित गरेको दिनको सम्झनामा अभियानले कला शिविरको आयोजना गरेर दिवस मनाएको हो […]

छनु गुरुङको तीज गीत ‘छम छमी नाँचौन…’ सार्वजनिक

काठमाडौं-नेपाली हिन्दू महिलाहरुको महान् पर्व तीज नजिकिएसँगै तीज सम्बन्धि गीतहरु सार्वजनिक भइरहेका छन् । यसैक्रममा गायिका छनु गुरुङको स्वरमा रहेको...

चलचित्र सत्यम् शिवम सुन्दरम् सम्पादनको अन्तिम चरणमा

चलचित्र सत्यम् शिवम सुन्दरम् सम्पादनको अन्तिम चरणमा

अमृता भण्डारी, काठमाडौँ– बिजि बर्मा फिल्मसको ब्यानरमा कला राईको प्रस्तुती र शंकर अधिकारी घायलको लेखन तथा निर्देशनमा निर्माण भएको नेपाली...

img

लोपन्मुख परम्परागत बाजाहरुको संरक्षण गर्दै मतयाः पर्व

ललितपुर- नेपाली समाजमा सदियौंदेखि चलन चल्तीमा आइरहेको लोपन्मुख परम्परागत बाजाहरु ललितपुरमा वर्षको एक अवसरमा प्रदर्शनी गरिंदै आइरहेको छन । करीब १४५० वर्ष अगाडिदेखि ललितपुरमा निरन्तर रुपमा संचालनमा आइरहेको परम्परागत, ऐतिहासिक, लोकप्रिय न्यकूजात्रा मतयाः (श्रृङगमेरी – दीपयात्रा)को अवसरमा पारेर ती लोपन्मुख बाजाहरुको प्रदर्शनी हुंदै आइरहेको छ । पाटन नगरका दश टोलहरुले पालै पालो संचालन गर्ने उक्त […]

चर्चित गायक सन्दिप न्यौपानेको “लालुमै” करोड क्लबमा, भिडियो सहित

काठमाडौँ – चर्चित लोक गायक सन्दिप न्यौपानेको “लालुमै” करोड क्लबमा प्रवेश गरेको छ । केहि समय अघि युट्युब मार्फत सार्वजनिक...

अनिल कपूर जस्तै चर्चामा छन् अनिल कपूरका डुप्लिकेट, आरिफ खान

नयाँ दिल्ली – बलीउड इन्ड्रस्ट्री एक यस्तो गढ हो । जहाँ सजिलै सेलीब्रेटीजका मिल्दा फेस यानी डुप्लिकेटहरू भेटिन्छन् । चाहे...

बिबिध

img

अख्तियारको निगरानीमा कृषि सचिव र खाद्य बिभाग

काठमाण्डौं / कृषि तथा पशुपक्षी बिकास मन्त्रालय अन्तरगतको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना र खाद्य तथा गुण नियन्त्रण बिभागले मोबाईल भ्यान खरिद प्रकरणमा भएको २४ करोड भ्रष्टाचार मुद्दामा एकपछि अर्को कर्मचारीहरु फन्दामा पर्दैगईरहेको छन् । मन्त्रालयका सह-सचिव नरहरी आचार्यलाई अख्तियारले मुद्दा दर्ता गरेलगत्तै अर्का सह-सचिव लक्ष्मण पौडेल र खाद्य तथा गुण नियन्त्रण बिभागका महानिर्देशक सन्जीप कर्णलगायत […]

एनआरएनए निर्वाचनः अमेरिकाज क्षेत्रको सहसंयोजकमा पोखरेल प्रबल दावेदार

काठमाडौं-गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलनमा सहभागी हुन विभिन्न देशबाट प्रतिनिधि आउनेक्रम जारी छ । हुनतः दशैंतिहारको अबसर पारेर...

कृषि सचिव युवक र डि.जी. मतिना बैध कर्मचारी सङ्ग रकम..

काठमाडौं / कृषि तथा पशुपक्षी बिकास मन्त्रालयमा कर्मचारी तन्त्रमा भ्रष्टाचारको जालो दिन प्रतिदिन बढदै गईरहेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण...

img

आईपीयूको बैठकमा सहभागी हुन अध्यक्ष तिमिल्सिना सर्बिया प्रस्थान

काठमाडौं-अन्तरव्यवस्थापिका संघ (आईपीयू)को १४१ औं सम्मेलनमा सहभागी हुन राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना नेतृत्वमा संघीय संसदको प्रतिनिधिमण्डल सर्बियाको बेलग्रेडतर्फ प्रस्थान गरेको छ । प्रतिनिधिमण्डलमा राष्ट्रियसभा सदस्यहरु खिमलाल भट्टराई र बद्रीप्रसाद पाण्डे तथा प्रतिनिधिसभा सदस्यहरु देवप्रसाद तिमिल्सिना, इन्दुकुमारी शर्मा र रुही नाज सहभागी छन्। त्यसैगरी संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई, राष्ट्रियसभा सचिव राजेन्द्र फुयाँल र […]

शिखर नेपालबाट कृषि राज्यमन्त्री चौधरी सम्मानीत

काठमाडौं-कृषि तथा पशुपक्षी बिकास राज्यमन्त्री रामकुमारी चौधरीलाई शिखर नेपालले शिखर राष्ट्रिय व्यक्तित्व वर्ष सम्मान २०७६ बाट सम्मानित गरेको छ ।...

‘खल्ती’ को एन्ड्रोइड एप डाउनलोड गर्नेको संख्या पाँच लाख

काठमाडौं-डिजिटल भुक्तानी सेवा प्रदायक ‘खल्ती’ को एन्ड्रोइड एप डाउनलोड गर्नेको संख्या पाँच लाख नाघेको छ । नेपाली युवा उद्यमीहरुको समूहले...

ब्लग

राष्ट्रसेवक जो यहाँ उही देश लुछ्दछ

img

राष्ट्रसेवक जो यहाँ उही देश लुछ्दछ देश बनाउँछु भन्छ जो उही देश टोक्दछ चारैतिरबाट लुछिसके लौन देश बचाउ आफू बसेको हाँगा नकाट लौन कोही सिकाउ । नपढेपनि आमा शिक्षित हुन्छन् भन्छन् विना आमा कसले धर्तीमा आँखा खोले होलान् र ? बाबु उस्तै तेज ज्योति हुन्छन् भन्छन् विना बाबु पनि को आयो होला र ? राजनीतिज्ञ […]

खेलकुद

img

तङ्ग–इल मो–दो संघ भक्तपुरको नेतृत्वमा रानामगर

राष्ट्रिय खेलकुद परिषद्मा आबद्ध मार्सल आर्टस् खेल तङ्ग–इल मो–दो संघ भक्तपुर शाखाको जिल्ला कार्य समिति पुनर्गठन गरिएको छ । बुधबार एक कार्यक्रमका बीच तङ्ग–इल मो–दो संघ नेपालका उपाध्यक्ष सुर्यप्रसाद भट्टराई र महासचिव बिष्णु गिरीको उपस्थतिमा भएको भेलाले रामबाबु रानामगरको नेतृत्वमा ११ सदस्यीय कार्य समिति पुनर्गठन गरेको हो । भक्तपुर शाखाको उपाध्यक्षमा खेमराज घले, सचिवमा रामेश्वर […]

पेनाल्टी तिर्दै चितवनले शक्ति गौचन भित्र्यायो

काठमाडौँ - चितवन राइनोजले (पेनाल्टी) जरिवाना तिर्दै पोखरा प्रिमियर लिग (पीपीएल)मा शक्ति गौचनलाई आफ्नो टिममा भित्र्याएको छ । आइतबार भएको...

बङ्गबन्धु गोल्डकपका लागि नेपाली टोली बङ्गलादेशमा

सुरेन्द्र/युवापोस्ट - बङ्गलादेशमा हुने बङ्गबन्धु गोल्डकप फुटबल प्रतियोगिताममा सहभागी हुने राष्ट्रिय फुटबल टोलीलाई आज बिदाइ गरिएको छ । सातदोबाटोस्थित अखिल...

img

युवा क्रिकेटर सन्दिप लामिछाने अब जेभियरका नियमित विद्यार्थी

काठमाडौँ– जेभियर इन्टरनेशनल स्कूल र कलेजका ब्राण्ड एम्बासडर रहँदै आएका युवा क्रिकेटर सन्दिप लामिछाने अब जेभियरका नियमित विद्यार्थी भएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चर्चित बनेका युवा क्रिकेटर सन्दिप लामिछाने मंगलवारदेखि जेभियरमा भर्ना भएका हुन् । बौद्ध टुसालस्थित जेभियर इन्टरनेसनल कलेजमा आफैं उपस्थित भएर उनले स्नातक तह प्रथम वर्षको भर्ना फारम भरे । उनलाई […]

नेपाली क्रिकेटर सन्दीप लामिछानेले टी–१० लिग खेल्ने

काठमाडौँ - नेपाली क्रिकेटर सन्दीप लामिछाने फेन्चाइज टी–१० लिग खेल्ने भएका छन् । लिग टी–१० लाई युएईको व्यासायिक इमिरेट्स क्रिकेट...

भारत र पाकिस्तान एसिया कपको सेमिफाइनलमा

सुरेन्द्र/युवापोस्ट - भारत र पाकिस्तान युएईमा जारी एसिया कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेका छन् । समुह ए अन्तर्गतको खेलमा गएराती...

अवसर

जगदम्बाले माग्यो Finance Manager and Account & Taxation Manager

नेपालको एक प्रतिष्ठित स्टील उत्पादक कम्पनी जगदम्बा जगदम्बा स्टील प्राइभेट लिमिटेडले कर्मचारी मागेको छ ।Finance Manager and Account & Taxation Manager दुई पोष्टको लागि योग्य कर्मचारीको आवेदन माग गरेको छ । पूर्ण जानकारीको लागि तलको...

Save the Children मा जागिरको लागि सुनौलो अवसर

बालबालिकाको हक हितमा काम गर्ने संस्था Save the Children मा तपाईंको लागि अवसर आएको छ । यो संस्थाले नेपाल लगायत विश्वका विभिन्न देशमा बालबालिकाको निमित्त निरन्तर काम गर्दै आएको छ । यसले अहिले विभिन्न पदको...

रमाइलो संसार

सुरेन्द्र/युवापोस्ट - कक्षामा सरले पढाई राख्नु भएको बेला एउटा बिधार्थिलेले हल्ला गरेपछि सरले राजा राजेन्द्रलाई उठाएर प्रश्न सोध्नुभयो । शिक्षक...

सुरेन्द्र/युवापोस्ट - एकपटक एउटा किसानको घोडा बिरामी भएछ । उसले त्यसको उपचारको लागि डाक्टरलाई बोलायो । डाक्टरले घोडालाई राम्रो सित...

सुरेन्द्र/युवापोस्ट - एक दिनको कुरा हो, छोटे डनलाई घरमा टिभी को आवश्यकता परेछ, अनी उसले टि .भी पसलेलाई फोन गरेछ...

काठमाडौँ - कस्तो कुठाँउमा बनेछु म यो सहरिया महङ्गो घर ! बनाउँन थाल्दा त खूब फुर्क्याई फुर्क्याई ठड्याए ! भूकम्पले...

जीबन-शैली

img

एनर्जी ड्रिंकले तपाईंको ज्यान नै लिन सक्छ

यदि तपाईं पनि तत्काल इनर्जी पाउनको लागि एनर्जी ड्रिंक पिउनु हुन्छ भने सावधान हुनुस् । एनर्जी ड्रिङ्कले तपाईंको स्वास्थ्यलाई नोक्सान पुर्याउँछ । एनर्जी ड्रिङ्कले हाम्रो स्वास्थ्यलाई पुर्याउने ६ वटा नोक्सानको बारेमा जानकारी १. एक एनर्जी ड्रिंकमा २ कप कफीमा हुने कैफिन पाइन्छ । जसले तपाईंलाई यसको लत लगाउन सकिन्छ ।...

अनुहारमा आएको डण्डीफोर हटाउन लसुनको कसरी प्रयोग गर्ने त ?

लसुन खाँदा स्वास्थ्यको लागि जति फाइदा हुन्छ, त्यति नै फाइदा...

दुःखी हुँदा तपाईंको आँखाबाट आँशु झर्छ भने यसलाई नरोक्नुस्, यसका..

१. रोएको समयमा तपाईंको आँखाबाट आँसु निस्किन्छ र आँशुमा लिसोजाइम...

बजार

img

भृकुटीमण्डको ठूलो चौरमा भइरहेको जुत्ताचप्पल मेलामा थामिनसक्नु भिड

काठमाडौ-भृकुटीमण्डपको ठूलो चौरमा दशैको अवसर पारेर नेपालका ठुला जुत्ताचप्पल उत्पादकले गरिरहेको मेलामा ग्राहकहरुको थामिनसक्नु भीड बढेको छ। मेलामा भारी छुट पाइने भएकाले उपभोक्ताहरुको चाप बढेको हो। मेलामा ७० प्रतिशतसम्म छुट उपलब्ध गराइएको सहभागी रन सुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानेले बताए । मेलामा रन, बिएफ डियर हिल, शिखर र सुल्याण्डका जुत्ताचप्पल...

भृकुटीमण्डपकाे ठूलाे चाैरमा जुत्ताचप्पलकाे दशैं मेला, ७५ प्रतिशतसम्म..

काठमाडौं-नेपालका प्रतिष्ठित जुत्ताचप्पल उत्पादक ४ वटा उद्योग मिलेर सोमबारदेखि भृकुटीमण्डपको...

भृकुटीमण्डपको ठूलो चौरमा वडादशैं जुत्ता मेला, ७५ प्रतिशतसम्म..

काठमाडौं-नेपालका प्रतिष्ठित जुत्ताचप्पल उत्पादक ४ वटा उद्योग मिलेर सोमबारदेखि भृकुटीमण्डपको...

शेयर बजार

img

शुभमले निस्कासन गर्ने भयो २ करोडको साधारण सेयर

काठमाडौं–शुभम पावर लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि २ करोड रुपैयाँ बराबरको २ लाख कित्ता साधारण सेयर (आईपिओ) निष्कासन गर्ने भएको छ । कम्पनीले जेठ २० गतेदेखि आयोजना प्रभावित संखुवासभाका स्थानीयलाई १० प्रतिशत आईपिओ निष्कासन गर्न लागेको हो । स्थानीयले आईपिओमा न्युनतम ५० देखि अधिकतम एक हजार कित्तासम्म आवेदन गर्न...

सकियो पूँजी बजार प्रदर्शनी, उत्साहजनक सहभागीता

काठमाडौं–नेपाल धितोपत्र बोर्डले रजत जयन्ती वर्षको अवसरमा आयोजना गरेको प्रथम...

चौतारी लघुवित्तको शेयर बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

काठमाडौं–चौतारी लघुवित्त वित्तीय संस्थाले साधारण सेयर निस्कासन गर्न एनआईबिएल एस...

CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]