03:01:49 pm 21-Sep-2021

नेपाल धितो पत्र बोर्डले दियो तिन कम्पनीलाई आइपिओ निष्कासनको अनुमति


नेपाल धितो पत्र बोर्डले तीन वटा कम्पनी सानीमा लाइफ इन्स्योरेन्स, मानुषी लघुवित्त र सामलिङ्ग पावर कम्पनीलाई साधारण सेयर आइपिओ निष्कासन गर्न अनुमति दिएको छ। बोर्डले प्रतिकित्ता १०० रुपैयाँको दरले सानिमा लाइफलाई ६० लाख कित्ता, मानुषी लघुवित्तलाई तीन लाख ९३ हजार ७५० कित्ता र सामलिङ्ग पावर कम्पनीलाई १२ लाख ३० हजार कित्ता सेयर बिक्री गर्न अनुमति दिएको छ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]