11:46:39 pm 21-Sep-2021

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद निष्काशनमा विक्रिप्रबन्धक आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेड नियुक्त


बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद निष्काशनमा विक्रिप्रबन्धक आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेड नियुक्त

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले निष्काशनगर्न लागेको हकप्रद शेयरमानिष्काशनतथाबिक्रिप्रबन्धकआरविविमर्चेन्ट बैंकिङ्ग लिमिटेड,टेकु,काठमाण्डौंलाई विक्रीप्रबन्धकको रुपमानियुक्तगरिएको छ । आज उक्त विक्री प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौता–पत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौतापत्रमा बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको तर्फबाट सञ्चालक श्री कृष्ण लालश्रेष्ठ र आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुखकार्यकारी अधिकृत श्री बद्रि प्रसाद प्याकुरेलले संयुक्त हस्ताक्षर गरेका हिुन् । आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्व रहेको र नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त मर्चेन्ट बैंकर हो ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]