11:43:38 pm 21-Sep-2021

महालक्ष्मी विकास बैंकको संस्थापक शेयर सर्वसाधारणमा परिणत


महालक्ष्मी विकास बैंकको संस्थापक शेयर सर्वसाधारणमा परिणत

महालक्ष्मी विकास बैंकको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको छ । अव कम्पनीको शेयर संरचना संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत ५१ः४९) भएको छ ।कम्पनीको ४ लाख ९८ हजार १९ दशमलव शून्य ६ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको हो ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]