10:19:09 pm 21-Sep-2021

मैलुङ खोला जलविद्युत कम्पनीको ७ लाख २६ हजार २८६ कित्ता आइपिओ आजबाट खुला


मैलुङ खोला जलविद्युत कम्पनीको ७ लाख २६ हजार २८६ कित्ता आइपिओ  आजबाट खुला

मैलुङ खोला जलविद्युत कम्पनीले आजबाट ७ लाख २६ हजार २८६ कित्ता आइपिओ जारी गरेको छ । कम्पनीले प्रतिकित्ता १०० को दरले सो आइपिओ जारी गरेको हो । लगानीकर्ताले यो आइपिओ श्रावण १८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]