02:53:14 pm 21-Sep-2021

१ लाख ८० हजार कित्ता आइपीओ जारी गदै आत्मनिर्भर लघुवित्त वित्तीय संस्था


१ लाख ८० हजार कित्ता आइपीओ जारी गदै आत्मनिर्भर लघुवित्त वित्तीय संस्था

रजिष्टर्ड कार्यालय घोराही, दाङमा रहेको आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले १ लाख ८० हजार कित्ता आइपीओ जारी गर्ने भएको छ । आइपीओ जारी गर्न आत्मनिर्भरले सनराइज क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । नियुक्ती सम्बन्धी सम्झौता पत्रमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सौगत बीर चौधरी तथा सनराइज क्यापिटको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन् । आत्मनिर्भरको रजिष्टर्ड कार्यालय घोराही, दाङमा रहेको छ ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]