December 12, 2019
काठमाडौं=प्रधानमन्त्री केपी शर्मा ओलीले तेह्रौं दक्षिण एसियाली खेलकूद (साग)मा नेपाली खेलाडीहरुलाई प्रोत्साहन प्याकेजको घोषणा गरेका छन् । उनले सागमा स्वर्ण पदक विजेता खेलाडीहरुलाई ९ लाख, रजत पदक विजेतालाई ६ लाख र कास्य पदक विजेतालाई ३ लाख रुपैयाँ पुरस्कार दिने प्रधानमन्त्रीले घोषणा गरे । यस्तै दुईभन्दा बढी स्वर्ण पदक विजेतालाई प्रति स्वर्ण ११ लाखका दरले पुरस्कार दिने प्रधानमन्त्रीले घोषणा गे ।...
December 9, 2019
काठमाडाैं सातौ मोबोसा ओपन तोङ्ग ईल मो–दो इन्टरनेश्नल च्याम्पियनसिपमा सहभागी तोङ्ग ईल मो–दो संघ नेपालका खेलाडिले स्वर्ण पदक जितेका छन् । प्रतियोगितामा नेपालले १ स्वर्ण, ४ रजत र २ कास्य पदक जितेको केन्यामा रहेका तोङ्ग ईल मो–दो संघ नेपालका उपाध्यक्ष प्रकाश श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार यहि डिसेम्बर ७ र ८ भएको अन्तर्रा्ष्ट्रिय प्रतियोगिता नम बिष्ट (कैलाली)ले १ स्वर्ण...
May 23, 2019
राष्ट्रिय खेलकुद परिषद्मा आबद्ध मार्सल आर्टस् खेल तङ्ग–इल मो–दो संघ भक्तपुर शाखाको जिल्ला कार्य समिति पुनर्गठन गरिएको छ । बुधबार एक कार्यक्रमका बीच तङ्ग–इल मो–दो संघ नेपालका उपाध्यक्ष सुर्यप्रसाद भट्टराई र महासचिव बिष्णु गिरीको उपस्थतिमा भएको भेलाले रामबाबु रानामगरको नेतृत्वमा ११ सदस्यीय कार्य समिति पुनर्गठन गरेको हो । भक्तपुर शाखाको उपाध्यक्षमा खेमराज घले, सचिवमा रामेश्वर राना मगर, कोषाध्यक्षमा बेबी राई,...
December 4, 2018
काठमाडौँ– जेभियर इन्टरनेशनल स्कूल र कलेजका ब्राण्ड एम्बासडर रहँदै आएका युवा क्रिकेटर सन्दिप लामिछाने अब जेभियरका नियमित विद्यार्थी भएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चर्चित बनेका युवा क्रिकेटर सन्दिप लामिछाने मंगलवारदेखि जेभियरमा भर्ना भएका हुन् । बौद्ध टुसालस्थित जेभियर इन्टरनेसनल कलेजमा आफैं उपस्थित भएर उनले स्नातक तह प्रथम वर्षको भर्ना फारम भरे । उनलाई कलेजको कार्यकारी निर्देशक लोकवहादुर भण्डारी...
September 30, 2018
काठमाडौँ - चितवन राइनोजले (पेनाल्टी) जरिवाना तिर्दै पोखरा प्रिमियर लिग (पीपीएल)मा शक्ति गौचनलाई आफ्नो टिममा भित्र्याएको छ । आइतबार भएको एक्सनमा सुरुमा शक्तिमाथि कुनै पनि टिमले बोली लगाएको थिएन । तर, चितवनले विस लिष्टअन्तर्गत एक्सनमा खर्च गर्नुपर्ने रकम सकिएपछि पेनाल्टीमा तिर्दै भित्र्याएको छ । २ लाख १० हजार बेस प्राइजमा २५ प्रतिशत पेनाल्टी तिर्दै चितवनले कुल २ लाख ६२ हजार...
September 30, 2018
सुरेन्द्र/युवापोस्ट - बङ्गलादेशमा हुने बङ्गबन्धु गोल्डकप फुटबल प्रतियोगिताममा सहभागी हुने राष्ट्रिय फुटबल टोलीलाई आज बिदाइ गरिएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्समा आयोजित कार्यक्रममा एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पासहित एन्फाका पदाधिकारीले खेलाडीलाई सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो । नेपाली टोली आजै बङ्गलादेश प्रस्थान गर्नेछ । उक्त प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ। नेपाललको समूहमा ताजकिस्तान र प्यालेस्टाइन...
September 25, 2018
काठमाडौँ - नेपाली क्रिकेटर सन्दीप लामिछाने फेन्चाइज टी–१० लिग खेल्ने भएका छन् । लिग टी–१० लाई युएईको व्यासायिक इमिरेट्स क्रिकेट बोर्ड र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले मान्यता दिएको छ । आगामी ०७ मंसिरदेखि १६ सम्म हुने खेल शारजाह क्रिकेट मैदानमा हुने बताईएको छ । खेलमा ८ टिमको सहभागिता रहने जनाईएको छ, जहाँ सन्दीपलाई केरला क्लबले किनेको हो । केरलाले सन्दीपलाई ३०...
September 19, 2018
सुरेन्द्र/युवापोस्ट - भारत र पाकिस्तान युएईमा जारी एसिया कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेका छन् । समुह ए अन्तर्गतको खेलमा गएराती हङकङलाई २६ रनले हराउँदै भारतले अन्तिम चारमा स्थान बनाएको हो । भारतको जितसँगै पाकिस्तान पनि एक खेल अगावै अन्तिम चारमा प्रवेश गरेको छ । यद्यपी समुह बिजेताको टुंगो भने आज हुने खेलले लगाउनेछ । ग्रुप ए को अन्तिम खेलमा आज...
ताजा समाचार
Copyright © Job Desk Pvt. Ltd. All rights reserved
Powered By Encoders Lab