02:04:27 pm 21-Sep-2021

कस्ले जित्ला युरोपेली च्याम्पियनसिप २०२० को पहिलो सेमिफाइनल ?


युरोकप सुरु भएको ६० वर्षको अवसरमा युरोपको विभिन्न ११ सहरमा खेलहरु भइरहेका छन् । युरोपेली च्याम्पियनसिप २०२० को पहिलो सेमिफाइनलमा उपाधिका दुई दावेदार टोली इटाली र स्पेनबीच आज राती प्रतिस्पर्धा हुँदैछ । इटाली र स्पेनबीचको सेमिफाइनल खेललाई २०१२ को फाइनलको रिप्लेको रुपमा हेरिएको छ । उक्त फाइनलमा स्पेनले ४–० को सानदार जित रचेको थियो । खेल वेम्वली स्टेडियम लन्डनमा नेपाली समयअनुसार आज राति १२ः४५ बजे हुनेछ ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]