10:52:50 pm 21-Sep-2021

जियानलुइगी डोन्नररुम्मा फ्रान्सेली क्लब पीएसजीमा अनुबन्धित


युरोपेली च्याम्पियन इटालीका २२ वर्षीय गोलरक्षक जियानलुइगी डोन्नररुम्मा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा अनुबन्धित भएका छन् ।पीएसजीले डोन्नररुम्मालाई फ्रि ट्रान्सफरमा ५ वर्ष २०२६ जुनसम्म को लागी अनुबन्ध गरेको हो ।सम्झौता अनुसार डोन्नररुम्माले वार्षिक १० मिलियन पाउन्ड र थप बोनस समेत पाउनेछन् ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]